११ भाद्र २०८२, बिहिबार
28-08-2025 , Thu
×

समाचार

तराईमधेशमा रक्षाबन्धनको रौनक (हेर्नुस् ५ फोटो )

जनकपुरधाम । मिथिलाञ्चलसहित तराईमधेशका २० जिल्लामा अहिले प्रेम र स्नेहको पवित्र दाजुभाइ दिदिबहिनी विचको पर्व रक्षाबन्धनको रौनक छाएको छ । यस पर्वमा दिदीबहिनीहरुले फलफुल मिठाई लगायत विविध मिष्टान परिकार खुवाएर दिर्घायुको कामना गर्दै दाजुभाइको हातमा रंगविरंगी रेशमी धागो भएको राखी बाँधिदिने गर्छन् ।त्यसपछि दाजुभाईहरुले पनि दिदीबहिनीको जीवनमा आईपर्ने संकटमा सहयोग गर्ने बाचासहित श्रद्धाले जुडेको रुपैया […]

मनोज मोरबैता,जनकपुरधाम।रक्षाबन्धन तथा जनैपूणिर्माको अवासरमा प्रदेश नं. २ का सरकारले भोली बिहिवार साउन ३० गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो । प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, […]

राकेश मैथिल , कतार। जनमत पार्टीका अध्यक्ष डा सीके राउत र नेपाली दूतावास कतारको कार्यवाहक राजदूत गैर आवासीय नागरिकका समस्याको समाधान बारे गहन छलफल भएको छ। कतारमा रहेका नेपाली व्यावसायि तथा नेपाली कामदारहरुलाई भोग्नुपरेका समस्याहरुलाई कसरी समाधान गर्ने विषयमा गहन छ्लफल भएको छ। छलफल कार्यक्रममा गैर आवासीय मधेशी संघ कतारका अध्यक्ष ई.शम्भु नारायण साह,वरिष्ठ उपाध्यक्ष […]

जनकपुरधाम।महोत्तरीको भंगहा नगरपालिका वडा नं.८ का वडा सदस्य कारी साहको छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख ६० हजार घुससहित पक्राउ परेका छन। सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो । अख्तियारको टोलीले भंगहा […]

कमल मण्डल ,राजविराज ।सप्तरीमा प्रहरीले चलाएको मोटरसाइकलबाट ठक्कर दिदा एक साइकल यात्रीको मृत्यु भएको छ। मृत्यु भएमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नं. १ घोघिदह बस्ने वर्ष ६५ को मोतिलाल चौधरी हुन। सुनसरीको इनरुवा नगरपालिका २, कुसुमगाछि बस्ने वर्ष ३० को प्रहरी रोशन थापा को३४प ८३३७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । थापा इलाका प्रहरी […]

कुवैत।विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए )ले बक़र ईदको अवसरमा मधेशी मिलन कार्यक्रम सम्पन्न भएको छ। एनआरएमए कुवैतका सुबिया समितिले सोमबार सुबियाका सचिव जितेन्द्र राउतको आयोजनामा मधेशी मिलन कार्यक्रम सम्पन भएको छ। सुबिया क्षेत्रमा रहेका मधेशी कामदारहरुले कार्यक्रलाई भव्यताका साथ सम्पन भएका थियो। इस्लाम धर्मावलम्बीहरुको पवित्र रमजानका अवसरमा कुवैतमा रहेका […]

जनकपुरधाम । जिल्ला युवा संजाल धनुषाले अन्तराष्ट्रिय युवा दिवस आज जनकपुरधाममा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ। जिल्ला यूवा संजाल धनुषाले ‘शिक्षामा रुपान्तरण, उद्यमशिलता र नवप्रवर्तन भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाएको छ। युवालाई सामाजिक विकास र राष्ट्र निर्माणमा अघि बढाउन र युवाको अधिकार स्थापित गराउन दिवस मनाएको संजालका महासचिव कुललिप […]

जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]