०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

कोशी

ब्राउसुगरसहित दुई जना पक्राउ

न्यूजमधेश सम्बादाता झापा ,१० जेठ। जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउपर्नेमा विर्तामोड–४ का २८ […]

राजेश शर्मा, विराटनगर, ४ जेठ । विराटनगर महानगरपलिकामै दुई जना कोरोना भाइरस संक्रमित फेला परेपछि दुईवटा वडालाई सिल गर्न तयारी थालिएको छ । केहिदिन अगाड़ी बिराटनगर महानगर पालिका वडा नम्बर १५ मा दोश्रो चरण को रहत को निम्ति आन्दोलन हुनु र सोही वडाको एक जनामा कोरोना संक्रमण देखा पर्नु अत्यन्तै जोखिम पुर्ण साबित भएको छ […]

राजेश शर्मा, बिराटनगर, २४ बैशाख । भन्सारमा खटिएको सशस्त्र प्रहरीले नियमित चेकजाच को क्रम्मा ठूलो परिमाणमा भारतीय रुपैयाँ बरामद गरेको छ । भारतको सुपौलबाट आएको खाली ट्रकबाट प्रहरीले चेकजाँचको क्रममा मंगलबार एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट १ करोड ९ लाख ७९ हजार ५ सय ३० रुपैयाँ भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो । […]

राजेश शर्मा, बिराटनगर, २१ बैशाख । नेपाल बाट भारत तर्फ़ जान खोज्ने १२ जना नेपालीलाई सिमामा रोकिएको छ  । झापा जिल्ला सुरुङ्गा र दमक, मोरंगको पथरी र सुनसरी को इनरुवामा घर भएका  ५ जना पुरुष , ५ जना महिला र २ जना बच्चा गरि जम्मा १२ जना व्यक्ति ११: ४५ बजे को समयमा मे १ […]

  राजेश शर्मा/मनोज बनैता, बिराटनगर, १० बैशाख । देश अहिले निरंतर लक डाउन को अवस्था बाटै गुज्रिरहेको छ । त्यहीं दिनदिनै कोरोना भाईरस कोबिड 19 संक्रमितहरुको  संख्या बढ्दै गरिरहेको अवस्था पनि छ ।  त्यहीं सिमावर्ति क्षेत्रको स्थानिय लगायत दशगजा क्षेत्रमा बसोबास गर्नेहरुले गम्भीरता पुर्वक न लीइरहेको र जन  चेतनाको कमिको कारण थप जोखिम निम्तिने सम्भावना […]

न्यूजमधेश सम्बादाता विराटनगर ,१७ चैत्र ।प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसको उच्च जोखिममा रहेको नेपालका नागरिकले यसबाट बच्न र बचाउन सजग एवं सतर्क रहनुपर्ने बताउनुभएको छ । सरकारले घोषणा गरेको लकडाउनलाई अझ प्रभावकारी, व्यवस्थित एवं चुस्त र दुरुस्त बनाउन सञ्चारकर्मीसँग मुख्यमन्त्री कार्यालयको परिसरमा आज आयोजित छलफलमा उहाँले कोरोनाको रोकथाम, नियन्त्रण एवं उपचारमा […]

न्यूजमधेश सम्बादाता झापा,१० फाल्गुण।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघ गठन भएको छ । शनिबार झापा जिल्लाको राजगढमा जनमत पार्टीका केन्द्रिय सदस्य कोशीला महतोको अध्यक्षतामा विद्यार्थी जनमत संघको केन्द्रिय अध्यक्ष पोषण यादवको प्रमुख आतिथ्यमा विशाल मण्डलको नेतृत्वमा २१ सदस्यीय जिल्ला स्तरीय विद्यार्थी जनमत संघ झापा गठन भएको छ । संघको उपाध्यक्ष […]

न्यूजमधेश सम्बादाता विराटनगर,७ माघ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकीकृत जाँचचौकीको सञ्चालन दुई देशबीचको तीव्र विकासको प्रतीक भएको जनाउँदै यसले सम्पर्क सञ्जाल विस्तार गर्नाका साथै कामलाई सरल बनाउने बताएकाछन् । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज प्रधानमन्त्री केपी शर्मा ओलीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै सो कुरा बताएका हुन् । रक्सौल र जोगबनीमा यसअघि नै यस्तो जाँचचौकी सञ्चालन भएको र […]