१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

कोशी

आमाको अवैध यौन सम्पर्कका कारण आमा छोरीको हत्या

न्यूजमधेश समचारदाता,उदयपुर । आमाको अवैध यौन सम्पर्कको कारण छोरीको समेत ज्यान गएको रहस्य खुलेको छ। एकहप्ता अघि एकै दिन आमा छोरीको हत्याको कारण आमाको अवैध यौन सम्पर्क रहेको प्रहरीको दावी छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी बीरबहादुर बुढामगरले बीहीबार हत्यारा सार्वजानिक गर्दै हत्याको मुख्य कारण आमाको अवैध सम्पर्क रहेको बताएका हुन्। ‘उदयपुरको त्रियुगा नगरपालिका […]

बिराटनगर। प्रदेश १ को नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधी अमन चौधरी र अंकिता चौधरी ले पाएका छ्न । नोबेल मेडिकल कलेज तथा टिचिङ्ग हस्पिटल बिराटनगरको प्रायोजनमा भएको नोबेल मिस्टर एण्ड मिस थारु आइकनको उपाधि अमन चौधरी र अंकिता चौधरीले पाएका हुन् । थारु कला केन्द्र बिराटनगरले आयोजना गरेको ग्राण्ड फिनालेमा अमन र अंकिता […]

झापा । झापाको कमल गाउँपालिका वडा नं.३ स्थित केरखामा आज करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएका हुन । मृत्यु हुनेमा कमल गाउपालिका वडा नं.१ का ६१ वर्षीय विष्णुप्रसाद चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।त्यस्तै करेन्ट लागेर उनकी श्रीमती ६१ वर्षीय पम्फादेवी चौलागाईं घाइते भएकी छन् । आज बिहान आफ्नै […]

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]

विराटनगर । विराटनगर महानगरपालिकाले डेङ्गो नियन्त्रणका लागि विद्यालय केन्द्रित कार्यक्रम गर्न थालेको छ। पछिल्लो समय एकजना बिद्यार्थीको डेंगोको संक्रमणबाट ज्यान गएपछि बिद्यालय लक्षित कार्यक्रम ल्याएको जनाएको हो । शनिवारवाट विद्यालय र सरकारी कार्यालयहरुमा लामखुट्टेलाई नियन्त्रण गर्न ’फगिङ’ अर्थात् कीटनाशक रसायन धुँवा उडाएर मार्ने कार्यको थालनी भएको छ । विराटनगर महानगरका मेयर भीम पराजुलीले आदर्श माध्यमिक […]

विराटनगर । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत प्रमुखवक्ता रहने अन्तरक्रिया कार्यक्रम विराटनगरमा हुने भएको छ। जनमत पार्टी मोरङको आयोजनामा आइतबार विराटनगरस्थित रामजानकी सेवा सदनको सभा हलमा ‘समसामयिक राजनैतिक’ विषय अन्तरक्रिया भाद्र्क २९ गते १ बजेदेखि हुने बताएका छ्न। जनमत पार्टी मोरङले दिएको जानकारी अनुसार अन्तरक्रियाको सुरुमा डा.सीके राउतले आफ्नो मनतव्य राख्नेछन्। त्यसपछि सहभागीहरुले प्रश्न गर्न […]

बिराटनगर । बिराटनगर महानगरपालिकाले प्रथम छोरी जन्माउने ४३ जना परिवारलाई प्रोत्साहन स्वरुप रकम वितरण गरेको छ । गर्भमा छोरी रहेको थाहा हुनासाथ भ्रुणहत्या हुने क्रममा वृद्धि हुन थालेपछि छोरी वचाउ अभियान अन्तरगत महानगरले यो अभियान थालनी गरेको हो । महानगरले पहिलो छोरी जन्माउने ४३ जना दम्पतिलाई नगद तीन हजार रकम हस्तान्तरण गरेको छ भने दोश्रो […]

विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, […]