०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

मधेस

पर्खालले किचेर बालकको मृत्युः प्रदर्शन जारी

न्यूजमधेश सम्बादाता सप्तरी ,१८ असार। भत्किएको घरले किचेर सप्तरीको खडक नगरपालिका–१ सिस्वामा आज एक बालकको मृत्यु भएको छ । उपभोक्ता समितिले सडकको आरसीसी ढलान गर्न माटो सम्याउने काम गरिरहेका बेला बाबु झाको घरको पर्खाल ढलेर स्थानीय ८ वर्षीय उमेश मण्डलको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । रोलर मेसिनको भ्याब्रेटको असरका कारण पिलर नभएको घरको […]

न्यूजमधेश डेस्क सिरहा, १८ असार । सिरहा धनगढीमाई नगरपालिका वडा नम्बर  ८ का प्रदिप यादव पछिल्लो एक वर्ष ६ देखि ओछ्यानमा छन् ।दुर्घटनामा परी भाचिएका खुट्टाको उपचारमा लापर्वाही भएर निको नभएपछि उनी लामो समयदेखि ओछ्यान परेका हुन् ।जनता माध्यमिक विद्यालय धनगढीमाई नपा ७ अयोध्यानगरका प्राथमिक शिक्षक यादव विद्यालयबाट गोलबजार आउने क्रममा २०७७ पुस २४ गते […]

न्यूजमधेश डेक्स जनकपुरधाम,१७ असार । पत्रकारलाई नै जरिवाना तोक्ने र सञ्चारसम्बन्धी उपकरण जफत गर्ने उल्लेख गरेर विधेयक पारित गरिएको भन्दै पत्रकारहरुले जनकपुरधामको जनक चोकमा धर्ना दिँदै विधेयक जलाएका हुन् । प्रदेश संचार विधेयक प्रदेश २ मा गत शनिबार पारित भएको संचार सम्बन्धी विधेयक निरंकुश शैलीको भएको भन्दै जनकपुरधामका पत्रकारहरुले बुधबार जलाएका छन् । ‘कुनै पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ । प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन। कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन। […]

न्यूजमधेश सम्बादाता सप्तरी,१६ असार ।लगातार वर्षाले सप्तरीको दक्षिणी भेगकाको करिब २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको जानकारी दिए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य […]

न्यूजमधेश सम्बादाता राजविराज, १५ असार । आज १७ औं विश्व धान दिवसको अवसरमा  बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मा  धान रोपेर धान दिवस मनाउनु भएको छ । नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसीले धान रोपेर १७ […]

न्यूजमधेश डेक्स  जनकपुरधाम ,१५ असार । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधीले बिभिन्न सुविधाको नाममा रकम पाउने भएका छन् । प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधीले यसअघि तलव नै भनेर पाउँदै आएकोमा गत कात्तिक १ गते यसलाई असंवैधानिक भन्दै सर्वाेच्चले दिन रोक लगाएको थियो । यसको लामो समयपछि चुप सेको प्रदेश सरकारले शनिबार मात्रै स्थानीय तहका पदाधिकारी […]