२८ बैशाख २०८२, सोमबार
12-05-2025 , Mon
×

मधेस

रौतहटमा ११ लाखको कपडा बरामद

संजय सहनी रौतहट , २१ मंसिर।भन्सार छलेर भारत बाट नेपाल भित्राइएको ११ लाख भन्दा बढीको लताकपडा सशस्त्र प्रहरी बल रौतहटले बरामद गरेको छ । रौतहटको राजदेवी नगरपालिका ६ सेढवामा भारतीय सिमाक्षेत्र बाट तस्करी गरेर ल्याउदै गरेको लताकपडाहरु सशस्त्र प्रहरी बल नेपालको विओपी बेलबिछवाले नियन्त्रणमा लिएको हो । दुई वटा गाडीमा राखेर नेपाल तर्फ चोरी तस्करी […]

न्यूज मधेश जनकपुरधाम,२१ मंसिर । विश्वमै गरिदैं आएको महिला महोत्सव जनकपुरधाममा पनि शुरु भएको छ । विश्वका महिला महोत्सव मधेश भनेर नाम दिइएको महोत्सव शुक्रबारदेखि जानकी मन्दिर प्राङ्गणमा प्रारम्भ भएको हो । यो महोत्सव नेपालमा भएको महिला महोत्सवको तेस्रो संस्करण हो । यसअघि दुई संस्करण काठमाडौंमै आयोजना गरिएको थियो । काठमाडौंभन्दा बाहिर आयोजना गरिएको यो […]

राजेन्द्र महतो लहान, २१ मंसिर।सिरहाको भगवानपुर गाउँपालिका १ भगवानपुरचौक स्थित भारतबाट नेपाल तर्फ भारतीय रुपैयाँ ५ लाख२९ हजार र नेपाली रुपैया ४९ हजार ल्याउदै गरेका कारसहित ४ जनालाई सिरहा प्रहरीले पक्राउ गरेका छन। बिशेश सूचना को आधार मा ईलाका प्रहरी कार्यालय लहान , सिरहा बाट खटिएको प्रहरी टोलिले भारतको लौकाहा बाट आउँदै गरेको WB06f 7232नम्बरको […]

न्यूजमधेश समाचारदाता राजविराज, २१ मंसिर । सप्तरीको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी सरसमानहरु बरामद गरेको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाको एरिया ईलाका अन्तर्गत जिल्लाको बादेवर्साइन वडा नं.७ फुलहारा स्थितबाट बेबारिसे अबस्थामा अवैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको समानहरु बरामद बिहिवार गरेको हो । ईलाका […]

नविन चौधरी जलेश्वर ,२० मंसिर । महोत्तरीमा एक थान लोडेड पेस्तोल बरामद भएको छ । सशस्त्र प्रहरी विओपी जलेश्वरबाट खटिएको गस्ती टोलीले जिल्लाको जलेश्वर नगरपालिका वार्ड नं ६ धबौलीबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने ५ राउण्ड गोली र एउटा म्यागजिन बरामद गरेको हो । इन्डियन ओरनान्स कम्पनीबाट २००५ सालमा बनेको ७.६५ एमएम पेस्तोल फेला […]

संतोष रन्जितकार वीरगंज,२० मंसिर ।ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजले बिहिबार पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई सम्मान एवम् बिदाई गरेको छ। पर्साबाट सरुवा भएर चितवन जानुभएका भट्टराईले वीरगंज बसाईको क्रममा वीरगंजको बिकास लगायत अन्य क्षेत्रमा खेलेको अहम भुमिकाको उच्च मुल्यांकन गर्दै ग्रिनसिटी सामुदायिक सेवा केन्द्र वीरगंजका अध्यक्ष जयप्रकाश खेतानद्वारा आज दोसल्ला ओढाई तथा मायाको […]

संतोष रन्जितकार वीरगंज,२० मंसिर।बिगतका दिन देखि विवाद चल्दै आएको वीरगंज को क्ष्ऋए जग्गा विवादलाई लिएर स्थानीयले आन्दोलन सुरु गरेका छन् । स्थानीयहरुले सुक्खा बन्दरगाह अगाडी वीरगंज पोखरिया सडक अवरुद्ध गरी बिहिवार विहान ११ बजेदेखि देखी १ः३० बजेसम्म टायर बालेर प्रदर्शन गरेका हुन् । बन्दरगाह र एकीकृत जाँचचौकी बीचको रोक्का राखिएको ६२ बिघा जग्गाको फुकुवा गर्नु […]

न्यूज मधेश समाचारदाता राजविराज,१९ मंसिर।सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकामा बुधबार आगलागी हुँदा १० लाख बराबरको क्षति भएको छ । कङ्कालिनी ३ पोर्ताहा बस्ने शिवनारायण भिन्दवारको घरमा विद्युत् चुहावट भई आगलागी हुँदा भिन्दवारसहित मनोज पघैया, विनोद पघैया र श्याम शर्माको घर जलेर नष्ट भएको सप्तरी प्रहरीले जनाएको छ । घर र घरभित्र रहेको लत्ताकपडा, अन्नपातसमेत जलेर […]