०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेस

मधेश प्रदेशः लागूऔषधसहित दुई पक्राउ

पर्सा ,२७ साउन। ठोरी गाउँपालिकाबाट प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो सवा १२ बजेको समयमा ठोरी गाउँपालिका–५ सुवर्णपुर वर्णमाला स्कुल नजिकबाट उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरी चौकी सुवर्णपुर र प्रहरी चौकी महादेवपट्टीबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा शंकास्पद रुपमा भारतबाट नेपालको सुवर्णपुर बजारतर्फ आउँदै गरेका ठोरी गाउँपालिका–३ का १९ […]

महोत्तरी,२५ असार। महोत्तरीमा असार महिना सकिन लाग्दा पनि १० प्रतिशत मात्रै रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र महोत्तरीका प्रमुख डा रामचन्द्र यादवका अनुसार यसपालि किसानले समयमै धानको ब्याड (बीउ) राख्न नपाएको र अहिलेसम्म पर्याप्तरुपमा पानी नै नपर्दा धान रोपाइँमा ढिलाइ भएको हो। उनले गत वर्ष अहिलेसम्मको अवधिमा जिल्लामा ५० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेकोमा यस वर्ष […]

जनकपुरधाम,१० असार।धनुषाको विदेह नगरपालिकाले अगामी आर्थिक वर्ष ८०/८१ का लागि ७० करोड ५ लाख ३ हजार ५ सय १ रुपियाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आइतबार सातौं नगरसभामा नगरप्रमुख बेचन दासले सो नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका हुन।नगरप्रमुख दासले प्रस्तुत गर्दै उनले बजेटमा चालुतर्फ ५२ करोड ३२ लाख ८६ हजार पाँच सय र पुँजिगततर्फ […]

जनकपुरधाम,२ जेष्ठ । मधेश प्रदेशका कृषि मन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मधेश प्रदेशको सबै वडाका किसानहरुलाई कृषि तालिम दिने योजना ल्याएका छन् । आगामी आर्थिक बर्ष २०८०/८१ को लागि मधेश प्रदेशको १२ सय ७० वडाका किसानहरुलाई अन्न, साग, सब्जी, दुधजन्य उत्पादन सम्बन्धी तालिम दिने भएको छ । यसका लागि किसानहरुले चाहेको तालिमको बारेमा सल्लाह दिन कृषि […]

कलैया : जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव जित्ने नाममा बारा २ मा निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन् । जसपाका सांसददेखि प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीसम्मले आचारसंहिताको उल्लंघन गर्दै चुनावी गतिविधि गरेका हुन् । सत्तामा रहेर खुलेयाम आचारसंहिताको धज्जी उडाउँदा पनि निर्वाचन आयोग मुकदर्शक भएर बसेको छ । जिल्ला आचारसंहिता अनुगमन समिति यहाँको चलन यस्तै रहेछ […]

न्यूजमधेश डेस्क वीरगञ्ज,६ चैत। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । धनसर जंगलमा घाँस काट्न गएका बेला उनलाई सोमबार जंगली हात्तीले आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी […]

जनकपुरधाम,३फागुन । यातायात व्यवस्था कार्यालय जनकपुरबाट दुई बिचौलियालाई प्रहरीको फन्दामा परेको छ। पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका-३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउपालिका-३का ३५वर्षीय विरेन्द्र साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी वेद प्रसाद गौतमले बताए । उनले यातायात व्यवस्था कार्यालय जनकपुरमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गराइदिन्छु भनि आर्थिक लाभ […]

न्यूजमधेश डेस्क सर्लाही ,२९ माघ । पूर्व–पश्चिम राजमार्गको पथलैयादेखि बर्दिवाससम्मको सडक छेउमा यतिबेला बाँदर छ्याप्छ्याप्ती देखिन्छन् । जङ्गलमा पाइने खानेकुरा खाएर बाँच्दै आएका बाँदर पछिल्लो समय बस्ती र राजमार्ग छेउमा खानेकुराको खोजीमा देखिन्छन् । मौसमअनुसारका फलफूल र कन्दमूल खान नपाएपछि यात्रुले खान दिने आशमा बाँदर राजमार्गको छेउमा देखिएका हुन् । राजमार्गमा यात्रा गर्ने कतिपय मानिसले […]