जनकपुरधाम। जनकपुरधाम उपमहानगर वडा नं. ११ स्थित लक्ष्मण आखाडा स्थित देवस्थान मन्दिरको जगमोहन सौन्दर्यकरणको समुदघाटन गरिएको छ । शनिवार एक समारोहका बिच राजपाका प्रदेश सभा सदस्य परमेश्वर साहले मन्दिरको जगमोहन सौन्दर्यकरण कार्यक्रमको समुदघाटन गरेका छन् । शहरी विकास आयोजना कार्यालयको कुल १० लाखको लागतमा उपभोतmा समिति मार्फत गरिएको सौन्दर्यकरण कामको समुदघाटन गरिएको छ । कार्यक्रममा […]
संजय साह,जनकपुरधाम । संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली जनताले दिएको जनादेश नेपाल सरकारले पुरा गर्ने दावी गरेका छन् । धनुषाको सवैलामा विजयादशमीको अवसरमा आयोजित मेलामा आयोजना गरिएको कब्बडी, भलिबल र क्रिकेट खेलहरुको समुदघाटन समारोहमा बोल्दै मन्त्री महासेठले जनताले राम्रा सडकमा हिन्न, पुलको माध्यमले बाटो पार गर्न सहितका जनादेश सहित समेत […]
संजय साह,जनकपुरधाम । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको […]
राजविराज । सप्तरीमा गोठाला गएका एक बालकको गोहीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तकोशी नगरपालिका–९ कमलपुरका १४ वर्षीय रुपेशकुमार यादव छन् । प्रहरीका अनुसार गत बुधबार गोठाला गएका रुपेशलाई गोहीले तानेर कमल दहको गहिरो भागमा पुर्याएको थियो । वेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरी चौकी, फत्तेपुरले जनाएको छ । […]
जनकपुरधाम। डा. सिके राउत नेतृत्वको जनमत पार्टी धनुषाले जनवर्गीय संगठन अन्तरगत दलित जनमत संघ गठन भएका छन। बिहिवार जनकपुर स्थित ‘ दास कुटिमा ‘ एक कार्यक्रम बिच रघुविर दासको अध्यक्षतामा २१ सदस्यीय दलित जनमत संघ गठन गरेको छ। सदस्यमा रामनाथ दास,प्रदिप दास,रौदी दास,महेशी सहनी ,राजकुमार सादा ,गरमी देवी पासवान ,चन्द्रकला देवी पासवान ,ज्ञानेन्द्र कु. दास, […]
सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’ तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो […]
जनकपुरधाम । दशैंको चौंथो दिन आज कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफनो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ । […]
रञ्जन भण्डारी , महोत्तरी । जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । मनरा सिस्वा नगरपालिकाबाट मानिसलाई टोक्न सुरु गरेको कुकुरले एकडारा गाउँपालिका र जलेश्वर नगरपालिका विभिन्न स्थानका ५० जनाभन्दा बढीलाई टोकेर घाइते बनाएको अस्पतालले जनाएको छ । कुकुरले शरीरका विभिन्न भागमा टोकेका अधिकांश घाइतेलाई तत्काल ‘एआरभी’ र ‘इम्युनोग्लोवलिन इन्जेक्सन’ नभएपछि जनकपुर तथा अन्यत्र उपचारमा पठाएको […]