०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मधेस

प्रदेश नं.२ लोकसेवा आयोगका अध्यक्ष डा यादवले पद तथा गोपनियताको शपथ ग्रहण

जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको […]

देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल […]

जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]

जनकपुरधाम । तराई मधेशका सम्पुर्ण  जिल्लामा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मधेश्मा विभिन्न कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा […]

जनकपुरधाम । मगही भाषा संरक्षण सम्र्बद्धन प्रतिष्ठान, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् । ,नेपाल भित्र […]

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले वन फडानी गर्ने संघीय सरकारको षडयन्त्रलाई कुनै पनि हालतमा सफल हुन नदिने बताउनु भएको छ। उद्योग वन तथा पर्यटन मन्त्रालयद्वारा सागरनाथ वन विकास परियोजना अन्तर्गत महोत्तरीको लक्ष्मिनियामा आयोजित वृक्षा रोपन कार्यक्रममा मुख्यमन्त्री राउतले संघीय वन मन्त्रालयले सागर नाथ वन विकास परियोजनालाई निगममा परिणत गरेर बन फडानी गर्ने षडयन्त्र प्रदेश सरकारले […]

जनकपुरधाम । प्रदेश नं.२ का लोकसेवा आयोग अध्यक्षमा डा. सुरेन्द्र प्रसाद यादव सिफारिस भएको छ। मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा रहेको सिफारिस समितिले आज डा. यादवलाई आयोगका अध्यक्ष पदमा सिफारिस गरिएको छ। आयोगको समितिमा सभामुख सरोज कुमार यादव र प्रमुख प्रतिपक्षी दलका नेता सत्यनारायण मण्डल सदस्य छन् । अध्यक्षमा सिरफारिस हुनु भएका डा यादव सिरहाको औरही […]

संजय साह , जनकपुरधाम।प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले चलाएको बेटि पढाउ – बेटि बचाउ अभियान अन्तरगत मंगलवार महोत्तरीमा चारवटा विद्यालयका २ सय ७३ जना छात्राहरुलाई साईकल वितरण गरेको हो । वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय […]