आतिश मिश्रा,जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरीलाई अनुसन्धानको क्रममा कुनै प्रकारको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको छ । प्रदेश प्रहरी कार्यालयमा आज आयोजित प्रदेश सरकारबाट प्राप्त सुरक्षा सामग्रीको हस्तान्तरण तथा निरीक्षण कार्यक्रममा मुख्यमन्त्री राउतले अपराध नियन्त्रणको लागी निष्पक्ष अनुसन्धान हुनु पर्ने भएकोले कसैको दवाव प्रभावमा नपर्न निर्देशन दिनु भएको हो । शान्ति सुरक्षा विना […]
जनकपुरधाम।गुणस्तरहिन काम गरेको भन्दै समाजिक संजालमा स्टेटश लेखेपछि एक युवकमाथि मरनासन्न गरि कुटपिट गरिएको छ । धनुषाको जनकनन्दनी गाउपालिका वार्ड नं ४ का २३ वर्षिय जयनाथ पण्डीतमाथि आइतवार साझमा गाउकै उपभोक्ता समितिका अध्यक्ष लगायतका १५ जनाका समुहले अचानक आक्रमण गरेर कुटपिट गरेपछि गम्भीर घाइते भएका छन । आइतवार नै जनकपुरधाम अंचल अस्पतालमा भर्ना गरिएका घाइते […]
मनोज मोरबैता,जनकपुरधाम।धनुषाको कमला नगरपालिकाको वाड कार्यालयमा लाखौको चोरी भएको छ । कमला नगरपालिकाको वार्ड न ४ साघारा स्थित वार्डको कार्यालयमा शनिवार अवेर राती लाखौ मुल्य वरावरको चोरी भएको हो । स्थानियका अनुसार निमार्णाधिन अवस्थामा रहेको सो कार्यालयमा रातीमा कोहि नभएको अवस्थामा चोरी गरेका हुन । सो वार्ड का वार्ड अध्यक्ष पल्टु कवारीका अनुसार कार्यालयमा रहेको […]
मनोज मोरबैता,जनकपुरधाम।रक्षाबन्धन तथा जनैपूणिर्माको अवासरमा प्रदेश नं. २ का सरकारले भोली बिहिवार साउन ३० गते सार्वजनिक विदा दिने घोषणा गरेका हुन् । बुधबार बसेको प्रदेश २ सरकारको मन्त्री परिषद् बैठकले भोली बिहीबार साउन ३० गते रक्षाबन्धन पर्वकोे अवसरमा सार्वजनिक विदाको निर्णय गरेको हो । प्रदेश २ सरकारले हिन्दहरुको महान जनै पूर्णिमा अर्थात रक्षाबन्धनको अवसरमा प्रदेश, […]
जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]
सिकेन्द्र पासवान ,कलैया। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका -५ मा शनिबार धर्मशाला उद्घाटन गरेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी नेवतनमा निर्मित रामजानकी धर्मशालाको आज उद्घाटन गर्दै मन्त्री सोनलले भने विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए । उनले सङ्घीयताको मूलमन्त्र नै विकास भएको हँुदा […]
जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ। सम्मान […]
जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, […]