न्यूजमधेश डेस्क सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो । सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२३ असार । कटुवा पेस्तोलसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका- १ ठाडगाउँबाट प्रहरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको जनाएको हो । पक्राउ पर्नेमा ठाडगाउँका २६ वर्षीय धिरज मुखिया र ३५ वर्षीय अनिल मुखिया रहेका छन् । उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल बरमद गरेको प्रहरीले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार । जनकपुर जेसीजका अध्यक्ष राजकुमार साहले कुनै पनि बैठक बस्ने निर्णय नभएको बताएका छन् । विभिन्न समाजिक संजालका माध्यमले जनकपुर जेसीजको ३० जुन २०२२ को बैठक बसेको सूचना आएकोप्रति गम्भीर ध्यानााकर्षण भएको भन्दै उनले ती सूचनाहरुमा सत्यता नभएको बताएका छन् । साहले सोमबार बिज्ञप्ती जारी गर्दै जनकपुर जेसीजको ३० जुनको बैठक […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० असार। मधेस सरकारको लोकप्रिय कार्यक्रम ‘छोरी शिक्षा बीमा’ कार्यक्रम पुनः सुरु भएको छ । सो कार्यक्रम कोरोना महामारीका कारण बिगत दुई वर्षदेखि रोकिएको थियो । शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले ‘छोरी शिक्षा बीमा’ कार्यक्रम आजदेखि पुनः सुचारु भएको जानकारी दिए । यसअघि प्रभु बैंकसँग सम्झौता गरी छोरीहरुको बीमा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१८ असार।धनुषाको शहिदनगर नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। शनिबार शहिदनगर नगरपालिका ५ बिर्ता कट्टिस्थित रहेको बगेश्वरी मन्दिरको पोखरीमा डुबेर मृत्युु भएका हुन। मृत्यु हुने व्यक्तिको नाम र ठेगाना खुलेको छैन। मृत्यु हुने व्यक्तिको मानसिक संतुलन बिग्रेको रहेको स्थानीयले बताए।सो व्यक्त कहाँको छ भने अहिले खुलेको छैन। उक्त घटनाको मुचुल्का ईलाका […]
न्यूजमधेश डेस्क सिरहा ,१३ असार। सिरहा नगरपालिकाका नगरप्रमुख डा. नविन यादवले विद्यालयमा पसेर जब विद्यार्थीहरुको कपाल काटिएपछी चौतर्फी आलोचना हुन थालेको छ । नगर प्रमुखमा निर्वाचित भएपछि नगर प्रमुख यादवले जनभावनाको काम गर्न चाहेपनि गलत सल्लाहकारको पछि लागेर जनभावना विपरित कार्य गरेको भन्दै चौतर्फी आलोचना भएको छ । समुदायिक विद्यालयमा अध्ययन अध्ययापनको लागि जाने गरेका […]
ललिता साह सप्तरी,१२ असार । जिल्ला समन्वय समिति सप्तरीको दोस्रो कार्यकालको लागि संयुक्त गठबन्धनको प्यानल नै विजय भएको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका संयुक्त प्यानलका साझा उम्मेदवारहरुले विजयी प्राप्त गरेका हुन् । संयुक्त गठबन्धनबाट प्रमुखका उम्मेदवार रहेका नेपाली कांग्रेसका शिव नारायण साहले २३ मत प्राप्त […]