०५ चैत्र २०८२, शुक्रबार
20-03-2026 , Fri
×

मधेस

सांसद यादवद्वारा एम्बुलेन्स र शव वाहन हस्तान्तरण

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ बैशाख । संघीय सांसद प्रदिप यादवले एम्बुलेन्स तथा शव वाहन हस्तान्तरण गरेका छन् । आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको शव वाहन वीरगञ्ज महानगरपालिकामा उद्घाटन गरी हस्तान्तरण गरेका हुन् । आज एक कार्यक्रमकाबीच एम्बुलेन्स शव वाहन उपलब्ध गराइएको सांसद यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

न्यूजमधेश डेस्क सप्तरी ,१४ बैशाख । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ बैशाख ।प्रदेश २ का सप्तरी जिल्लामा सरकारको निर्णय अवज्ञा गरी विद्यालय सञ्चालन गर्ने ११ वटा निजी विद्यालयका सञ्चालकलाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको छ । कोरोना संक्रमण फैलिन लाग्दा सरकारले सदरमुकाम राजविराजका विद्यालयहरु वैशाख मसान्तभरका लागि बन्द गर्न निर्देशन दिएको थियो । तर यो निर्देशनलाई अवज्ञा गर्दै विद्यालय सञ्चालनलाई निरन्तरता दिएपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ बैशाख । धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै गाउँका दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुसुमविसौनाका स्थानीयवासी २० वर्षीय भोला महतो र […]

न्यूजमधेश डेस्क सिरहा,१३ बैशाख । जतिसुकै प्रयास गर्दा पनि केही सिप नलागे पछि मान्छेले आत्महत्याको प्रयास गर्छ । त्यस्तै भएको एउटा घटना भएको छ सिरहा जिल्लामा पनि । त्यहाँका एक पुरुषले उपचार गर्ने पैसा नभएर विष सेवन गरी आत्महत्या प्रयास गरेका छन् । जिल्लाको कर्जन्हा नगरपालिका ११ का ४३ वर्षीय श्यामकुमार महतोले शनिबार दिउँसो विष […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ। आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा डा रबिन्द्र कान्त मण्डलको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई . वसन्त कुशवाहा रहेको थियो । त्यसैगरी विशिष्ट अतिथीमा पार्टीको केन्द्रिय सदस्य निर्मल मण्डल ,सुरेन्द्र […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी छाडेर ५० जना भन्दा बढी नेता तथा कार्यकर्ताहरु प्रवेश गरेका छ्न। आईतवार सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका ३ मा जनमत पार्टीको वडा कार्यलय पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.वसन्त कुशवाहाले रिवन काटेर उद्घाटन गरेको छ।सोही कार्यक्रममा विभिन्न पार्टी प्रत्यागगरी जनमत पार्टीमा प्रवेश गरेको छ। उपाध्यक्ष ई.कुशवाहाले […]

न्यूजमधेश डेस्क सिरहा,१२ बैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ […]