०८ आषाढ २०८२, सोमबार
23-06-2025 , Mon
×

मधेस

महोत्तरीमा जेसिवि र टिपर प्रहरी नियन्त्रणमा

महेश कुमार दास महोत्तरी ,७ बैशाख । प्रहरीले खोला खोस्रने कार्यमा प्रयोग गरिएको सवारी साधनहरु नियन्त्रणमा लिन सुरु गरेको छ । सोमबार दिउँसो बर्दिवास नगरपालिका ८ जँगहा खोलामा लुकाई छिपाई अबैध रुपमा ढुंगा गिट्टी बालुवा खोस्री रहेकै अवस्थामा प्रहरीले एक थान जेसिबि र दुई वटा ट्रिपर नियन्त्रणमा लिएको जनाएको छ । इलाका प्रहरी कार्यालय वर्दिवासबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ बैशाख । जनता समाजवादी पार्टीका संघीय साँसद आफ्नो निर्वाचन क्षेत्र नम्वर २ को शहिदनगर र कमला नगरपालिकामा आईतवार एकैदिन तीन योजनाको शिलान्यास गरेका छन् । शहिदनगर नगरपालिका ९ स्थित गोठ कोयलपुरको गढी कुटीमा साँसद अरगरिया र मेयर उदय बरबरियाले संयुक्त रुपमा धर्मशालाको शिलान्यास गरेका हुन् । धर्मशाला निर्माणका लागि साँसद अरगरियाले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ बैशाख । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प […]

कमलेश ठाकुर जनकपुरधाम ,६ बैशाख । गत चैत २५ गते धनुषाधाम नगरपालिका– ६ हरिपुरकी २५ वर्षीया किरण सिंहको स्वास्थ्य बिग्रियो । शरिर कमजोर भएर किरण घरमै बेहोस भईन् । आफन्तले जनकपुरधामस्थित जानकी मेडिकल तथा शिक्षण अस्पतालमा भर्ना गराए । प्रारम्भिक उपचारपछि चिकित्सकले किरणलाई निमोनिया भएको सुनाए । भर्ना भएको भोलिपल्ट चिकित्सकले किरणको स्वास्थ्य अवस्था बिग्रिँदै […]

आशिष विश्वकर्मा सिरहा,६ बैशाख । सिराहामा बोक्सी आरोपमा महिलालाई कुटपीटगरी यातना दिइएको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । औरही गाउँपालिका–५ की ५० वर्षीया हिरादेवी साहलाई बोक्सी आरोपमा कुटपिट गरी जबर्जस्ती मलमूत्र कोच्यायको आरोपमा आफ्नै भतिजा २९ बर्षिय घुरन साहलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले घटना बाहिर आएपनि त्यसका बास्तविकता बुझ्न बाँकी रहेको बताएको […]

न्यूजमधेश डेस्क सर्लाही ,५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडा छेउछाउका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै […]

कमल कुमार मण्डल राजविराज, ०५ वैशाख ।धनक यूवा फाउण्डेशनले तेश्रो स्थापना दिवसको अवसरमा शुभकामना तथा सम्मान कार्यक्रम गरि मनाइएको छ । सप्तरीको हनुमान नगरकंकालिनीनगरपालिका स्थित शनिवार आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ७ जनालाई सम्मान गरिएको हो । धनक यूवा फाउण्डेशनका प्रवक्ता तथा सोही कार्यक्रमका संयोजक कमल मण्डलको अध्यक्षता तथा वरिष्ठ जेष्ठ नागरिक फुदाई […]

जीतेन्द्र कुमार राम जनकपुरधाम,४ बैशाख। धनुषाको सवैला नगरपालिका स्थित बिगत एघार बर्षदेखी गठित इन्जिनियरहरुको संगठन मेका इन्जिनियरिङ समाजले आज शनिबार उद्घाटन गर्दै पहिलो साधारण सभा सम्पन्न गरेको छ। बिश्वभरी छरिएर रहेका सवैला नगरपालिका भरिका इन्जिनियर एवं ओभरसियरहरुलाइ एकत्रित पार्दै संगठित भएका मेका इन्जिनियर समाजको पहिलो साधारण सभा एवं उद्घाटनलाई स्वागत मन्तव्य राख्दै मेइसकै सचिब सत्रुधन […]