न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार। प्रधानमन्त्री केपी शर्मा अोलीले मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन् । उनले राजनीतिक परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बिहान ८ बजे बालुवाटार बोलाएका हुन् । मंगलवार स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएको थियो । बैठकमा शीर्ष नेतासहित १७ जनाले ओलीको राजीनामा माग गरेका थिए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ असार । सात बर्षपछि अंगीकृत नागरिकता दिन लागिएको प्रावधानबिरुद्वको आन्दोलन चर्किदैं गएको छ । मंगलबार प्रदेश २ का सबै जिल्लासहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन भएको छ । प्रदेश २ को आठ वटै जिल्लामा जनता समाजवादी पार्टीद्वारा बिरोध प्रदर्शन गरिएको छ । अस्थायी राजधानी जनकपुरधामसहित जिल्लामा यी पार्टीका नेता÷कार्यकर्ताको उल्लेख्य सहभागिता थियो […]
न्यूजमधेश सम्बादाता बुटबल,१७ असार। प्रदेश नं ५ सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सोसम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ । प्रदेश सरकारको मंगबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६ लाई […]
न्यूजमधेश सम्बादाता काठमाण्डौ,१७असार । पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको पूर्वाधार विकास तथा सम्पदा संरक्षणमा सक्रियताका साथ लागेको बताएको छ । प्रतिनिधिसभा, अन्तर्राट्रिय सम्बन्ध समितिमा आज भएको बैठकमा कोषका पदाधिकारीले चालु आर्थिक वर्षमा गुरुयोजना कार्यान्वयनमा भएका प्रगतिबारे जानकारी गराए । समितिका सभापति पवित्रा निरौला (खरेल) को अध्यक्षतामा भएको बैठकमा उनीहरूले जनशक्तिको अभाव, सर्वाजनिक खरिद ऐनमा […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर मेसिन जडान गरी आजदेखि सञ्चालनमा आएको छ । मेसिन जडान भएसँगै प्रदेश नं ५ मा कोरोनाको परीक्षण तीव्र गतिमा बढ्ने अपेक्षा गरिएको छ । प्रदेश नं ५ सरकारका सामाजिक विकासमन्त्री सुदर्शन बरालले मेसिनको शुभारम्भ गर्दै प्राविधिक रुपमा गर्नुपर्ने काम अस्पताल र अस्पतालका कर्मचारीले गर्नुपर्ने तथा […]
न्यूजमधेश सम्बादाता रुपन्देही ,१६ असार ।प्रदेश नं ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले आज दुई विधेयक प्रमाणीकरण गर्नुभएको छ । प्रमुख यादवले प्रदेशसभाका बैठकबाट पारित वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको प्रदेश […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१६ असार।लकडाउनले मानविय जिवनलाइ तहसनहस बनाएको छ।बिगत तीन महिनाभन्दा बढी लकडाउन अबधी लम्बिदा मानविय जीवनमा तनाव थपिदा कोहि सहेर रहेका छन भने कतिपयले सह्न नसक्दा आत्महत्या गरि आफ्नै ज्यान गुमाएका घटनाहरु थुप्रै छन। कहि सामाजिक तनाव,आर्थिक तनाव त कहि पारिवारिक।तर तनावले मानव सोचन शक्तिलाई कमजोर पारेकै छन।अन्त्वोगत्व मान्छे आत्महत्याको बाटोको रोजेका छन। […]
न्यूजमधेश सम्बादाता सप्तरी,१६ असार ।लगातार वर्षाले सप्तरीको दक्षिणी भेगकाको करिब २०० बिघामा लगाइएको धान खेत डुबानमा परेको छ । तिलाठी कोइलाडी गाउँपालिका अध्यक्ष सतीश सिंहले लगातारको वर्षासँगै खाँडो खोलाको बाढी पस्दा सकरपुरा, कोइलाडी, लौनिया, कोबसाईन र तिलाठीका गरी करिब २०० बिघा जग्गामा लगाइएको धानखेती डुबानमा परेको जानकारी दिए । सप्तरीमा कूल ७० हजार हेक्टर खेतीयोग्य […]