न्यूजमधेश सम्बादाता जनकपुरधाम, १४ असार। प्रदेश नं २ सरकारले सलह कीराका कारण अन्नबालीमा हुने नोक्सानबाट जोगिन र सो कीरालाई नियन्त्रणका लागि कार्य योजना तयार गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा विमल निर्मलको नेतृत्वमा तेलबाली अनुसन्धान केन्द्र सर्लाहीका प्रमुख विशेश्वर यादव, प्रदेशका कृषि विकास निर्देशनालय र पशुपक्षी तथा मत्स्यविकास निर्देशनालयका निर्देशकसहितको […]
न्यूजमधेश सम्बादाता काठमाडौँ, १४ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठीका जग्गा संरक्षण गर्न गुठी विधेयक पुनःफिर्ता ल्याउने बताउनुभएको छ । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा उपसमितिले बुझाएको तयार पारेको पशुपति क्षेत्र विकास कोष अध्ययन अनुगमन मस्यौदा अध्ययन प्रतिवेदनमाथि छलफलमा उहाँले गुठीको जग्गा संरक्षण गर्न गुठी विधेयक ल्याएको […]
न्यूजमधेश सम्बादाता रौतहट, १४ असार। राजपुर नगरपालिकास्थित लालबकैया नदीमा पौडी खेल्न गएका एक युवक बेपत्ता भएका छन् । नदीमा पौडी खेल्न गएका वडा नं ८ का शेख कलिमका छोरा २५ वर्षीय शेख फिरोज आज अपराह्न ३ः०० बजे बेपत्ता भएको प्रहरीले जनाएको छ । प्रहरी टोली र स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको उद्धारमा संलग्न इलाका […]
न्यूजमधेश सम्बादाता वीरगञ्ज, १३ असार । कलैया उपमहानगरपालिका–२ मा निर्माण गरिएको नाला एकसाता नबित्दै भत्किएको छ ।स्थानीयवासीले ठेकेदार कम्पनीले कमसल निर्माण सामग्रीको प्रयोग गरेको आरोप लगाएका छन् । शहरी विकास मन्त्रालयले बोलपत्र आह्वान गरी शहरी विकास कार्यालय वीरगञ्जले ठेक्का सम्झौता गरेको जनाइएको छ।उनीहरुले कार्यालयका कर्मचारी तथा ठेकेदार कम्पनीको मिलेमतोमा कमसल निर्माण सामग्रीको प्रयोग हुँदा नाला […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार।विदेशबाट विवाह गरेर आउने महिलालाई सात वर्षपछि नागरिकता दिने विधेयकविरुद्ध मधेशका विभिन्न जिल्लामा निरन्तर विरोध प्रदर्शन जारी रहेको छ। शुक्रबार पनि जनमत पार्टीका नेता तथा कार्यकर्ताले मधेशका विभिन्न जिल्लाकामा सरकारले जारी गरेको नागरिकता विधेयकको विरुद्धमा प्रदर्शन गरेको छ।सडकमै प्लेकार्ड लिएर नेता नारा जुलुस सहित कोण सभामा परिन्त गरेको छ। यसैबीच रुपन्देहीको लुम्बिनी […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ असार। प्रदेश २ सरकारले जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेशनमा मृत्यु भएका धनुषा हंसपुर नगरपालिकाका राजु सदाको परिवारलाई रु पाँच लाख सहयोग गर्ने भएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले सदाको परिवारलाई अन्तरिम राहतस्वरुप पाँच लाख सहयोग गर्ने आज जानकारी दिनुभयो । घटनाको छानबिन गर्न गठित समितिले काम शुरु गरिसकेको र छानबिनमा […]
कमल कुमार मण्डल राजविराज,११ असार ।जनमत पार्टीका नेता तथा कार्यक्रताहरुद्धारा सप्तरीको विभिन्न स्थानिय तहमा विहिवार ज्ञापन पत्र बुझाइएको छ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयकविरुद्ध गत मंगलवार घोषणा गरिएको आन्दोलनलाई निरन्तरता दिदै आज (विहिवार) प्रत्येक स्थानिय तह तथा जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापन पत्र बुझाइएको जनमत पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ असार। तराई–मधेशको पौराणिक वाद्यवादन ढोल, पिपही घन्किरहेको छ । खाली चौरमा चारैतिर मान्छेको भिड छ । महिला, बालबालिका, बृद्वबृद्वा, युवा सबै मग्न छन् । चारैतिर घेरा बनाइएको भिडबीचमा पूजा सामग्री राखिएको छ । त्यहीं आगो बालेर पकाइएको खीर केराको पातमा राखिएको छ । ती खीरमाथि लड्डू, केरा र सुपारी सजाइएको छ । […]