०२ आश्विन २०८२, शुक्रबार
19-09-2025 , Fri
×

प्रदेश

बाँकेको दुर्गम क्षेत्र नरैनापुरमा पुग्यो बिजुली

न्यूजमधेश सम्बादाता नेपालगंज,१६ असार। बाँकेको दुर्गम क्षेत्र नरैनापुर गाउँपालिकामा विद्युत् सेवा पुगेको छ । विद्युत्को तार तान्ने काम सम्पन्न भएपछि आइतबारदेखि परीक्षणका लागि करेन्ट प्रवाह गरिएको नेपाल विद्युत् प्राधिकरण प्रदेश ५ डिभिजन कार्यालय नेपालगञ्जका प्रमुख मुनेन्द्र ठाकुरले जानकारी दिनुभयो । उहाँका अनुसार परीक्षण सकिएलगत्तै जनतालाई विद्युत् सेवा वितरण शुरु हुनेछ । जग्गाधनी पुर्जा र वडा […]

न्यूजमधेश सम्बादाता राजविराज, १५ असार । आज १७ औं विश्व धान दिवसको अवसरमा  बोदेबर्साईन नगरपालिका वडा नम्बर ५ मा  धान रोपेर धान दिवस मनाउनु भएको छ । नगरपालिकाका मेयर आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख रामराजा केशरी, सशस्त्र बेश क्याम्प बोदे बर्साईनका प्रमुख हिमाल केसीले धान रोपेर १७ […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ असार । नेकपा नेतृत्वको संघीय सरकारले ल्याउन लागेको ७ बर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानबिरुद्व डा. सिके राउत नेतृत्वको जनमत पार्टी रुपन्देहीद्वारा सोमबार भैरहवामा विरोध प्रदर्शन गरेको छ । जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ स्थित श्री राम जानकी हनुमान मन्दिरबाट सुरु भएको विरोध र्‍याली नगरका विभिन्न स्थान हुँदै मिलनचोकमा कोणसभामा परिणत […]

न्यूजमधेश डेक्स  जनकपुरधाम ,१५ असार । प्रदेश २ का स्थानीय तहका जनप्रतिनिधीले बिभिन्न सुविधाको नाममा रकम पाउने भएका छन् । प्रदेशभित्रका स्थानीय तहका जनप्रतिनिधीले यसअघि तलव नै भनेर पाउँदै आएकोमा गत कात्तिक १ गते यसलाई असंवैधानिक भन्दै सर्वाेच्चले दिन रोक लगाएको थियो । यसको लामो समयपछि चुप सेको प्रदेश सरकारले शनिबार मात्रै स्थानीय तहका पदाधिकारी […]

न्यूजमधेश सम्बादाता काठमाण्डौ,१५ असार ।त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ । प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ । विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको […]

न्यूजमधेश डेस्क विराटनगर, १५ असार ।प्रदेश नं १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्विर बाबु गुरुङले सरकारले बहुवर्षीय सडक योजना, मुख्यमन्त्री ग्रामीण सडक र प्रादेशिक सडक योजनालाई प्राथमिकतामा राखिएको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा विनियोजन विधेयकमा निर्दिष्ट गरी राखिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको […]

न्यूजमधेश डेस्क जनकपुरधाम, १५ असार ।प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा रोपाइँ गरी दही च्यूरा खाएर मनाइएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महीनाको मध्यमा अर्थात् १५ गते दही च्यूरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका […]

न्यूजमधेश सम्बादाता अत्तरिया, १४ असार। कैलालीमा नेत्रविक्रम चन्द समूहका प्रमुखसहित छ जना पक्राउ परेका छन् । सो समूहका प्रमुख दलबहादुर विकसहित धनगढी नगर इञ्चार्ज र विद्यार्थी नेता पक्राउ परेका हुन् । सो समूहका जिल्ला सदस्य बबरजंग सिंह, विद्यार्थीका जिल्ला अध्यक्ष सुवास जोशी, सदस्य डम्बर सुनार र लक्की शाह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]