०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

प्रदेश

ईदको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा

जनकपुरधाम । इस्लाम धर्मावलम्बीको महान चाड पर्व ईदका अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा दिएको छ । आइतबार प्रदेश २ का सरकारले मन्त्री परिषदको बैठकबाट ईदको अवसरमा सोमबार सार्वजनिक बिदाको निर्णय गरेको छ । इस्लाम धर्माबलम्बीको पर्व ईद–उल–अजहाको अवसरमा सोमबार प्रदेशको आठै ओटा जिल्लामा बिदा दिने निर्णय भएको प्रदेश २ सरकारले जानकारी दिएको हो […]

सिकेन्द्र पासवान ,कलैया। प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलले बाराको परवानीपुर गाउँपालिका -५ मा शनिबार धर्मशाला उद्घाटन गरेको छ। बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी नेवतनमा निर्मित रामजानकी धर्मशालाको आज उद्घाटन गर्दै मन्त्री सोनलले भने विकास र समृद्धिमा प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताए । उनले सङ्घीयताको मूलमन्त्र नै विकास भएको हँुदा […]

जनकपुरधाम। महाराज सागर युवा कमिटीद्वारा कक्षा १२ मा नेपालमा नै उत्कृष्ट नम्बर ल्याएर नेपाल टप गर्न सफल विद्यार्थीलाई सम्मान गरेको छ । शनिबार महाराज सागर युवा कमिटीले आयोजना गरेको कार्यक्रममा नेपालमा नै उत्कृष्ट जिपिए ल्याउन सफल जनकपुरकी आचल कुमारी साहलाई उपहार सरुप चान्दीको जानकी मन्दिर र नगर ५१०० सय रुपैया दिएर सम्मान गरेको छ। सम्मान […]

जनकपुरधाम । प्रदेश नं. २का सरकारको सिफारिसमा भारतको आन्ध्रप्रदेश लाइ श्रीकाकुलम स्थित आदित्य इन्स्टिच्युट औफ टेक्नोलॉजी एंड मैनेजमेंट ले ४२ जना छात्र–छात्रालाई पूर्ण छात्रवृति दिने भएको छ । इन्स्टिच्युसनले प्रदेश सरकारको सिफारिसमा बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत प्रदेश नं. २का ३० जना छात्रा तथा सहिद परिवार सम्मान कार्यक्रम अन्तर्गत १२ जना छात्र–छात्रालाई सिभिल, मेकानिकल, […]

विपिन यादव,काठमाडौ । नेपाली कांग्रेसका नेता लक्ष्मण सिंह समाजवादी पार्टीमा एक कार्यक्रम बिच मंगलबार पार्टी प्रवेश गरेको छ। प्रदेश नं.७ मा नेपाली कांग्रेसका सक्रिय राजनीतिकमा चर्चित एवं नागरिक समाज डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंह २०३८ साल देखि ने .वि.संघ बाट राजनितिक यात्रा सुरु गर्दै विभिन्न समयमा नेपाली कांग्रेसको जिल्ला प्रतिनिधि हुदै लगभग ४ दशक लामो राजनीतिक […]

सुभाष कर्ण,जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएको छ । मंगलबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको थियो । झडपको क्रममा मेयर पक्षधरसँगै […]

धैर्यकान्त दत्त ,जनकपुरधाम । प्रदेश २ सरकारले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानलाई प्राथमिकता दिँदै आएको छ। यहाँसम्म कि यस कार्यक्रमलाई मुख्यमन्त्री अभियान भनेरै नामाकरण गरेको छ, प्रदेश सरकारले। गत आर्थिक वर्षमा ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमका लागि २० करोड ९२ लाख रुपैयाँ विनियोजन गरेको प्रदेश सरकारले चालु आर्थिक वर्षमा पनि निरन्तरता दिएको छ। ‘बेटी पढाउ, […]

राजेन्द्र महतो,लहान ।डाका मुद्दामा केही दिन देखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ। प्रहरी चौकी सन्हेठा सिरहाबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका वाड न.१९ सन्हेठा बस्ने राम रिजन यादवको छोरा ३० वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो। डाका मुद्दा परेका यादव गत बैशाख २४ गते देखि फरार रहेको थियो ।फरार रहेको […]