जनकपुरधाम।तेस्रो मधेस आन्दोलनको आज चार बर्ष पुरा भएको छ । २०७२ साल भदौ २५ गते आजकै दिन जनकपुरधाममा तीन जनाले सहादत प्राप्त गरेका थिए । २०७२ साल भदौ २५ गतेका दिन तेस्रो मधेस आन्दोलनको क्रममा जनकपुरधाम उपहानगरपालिका वडा नं. १ मिल्स एरियाबाट लक्ष्मीनिया गाउँपालिका–१ अरेरवाका दिलिप यादव,जनकपुरधाम उपमहानगरपालिका–१९ जमुनियाका नितु यादव र क्षिरेश्वरनाथ नगरपालिकाका संजय […]
राजविराज । सप्तरीको छिन्नमस्ता भगवती मन्दिर पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले चर्चित सो स्थानमा विहानदेखि रातीसम्म भीड लागेको हुन्छ । नेपालीहरु मत्रै नभई भारतीयहरुपनि ठूलो संख्यमा त्यहाँ पूजा गर्न पुग्ने गर्छन् । राजविराजदेखि १० किलोमिटर दक्षिणमा पर्ने छिन्नमस्ता गाउँपालिका स्थित ठूलोपोखरीको उत्तरी डिलमा रहेको छिन्नमस्ता प्रमुख ५१ शक्तिपीठमध्ये पनि एक […]
विराटनगर । विश्व फिजियोथोपी दिवसका अवसरमा स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पताल बिराटनगरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ। शिविरमा ५० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै निःशुल्क रुपमा औषधि वितरण गरिएको जनाएको छ । अस्पतालमा गर्धनमा समस्या भएका, पक्षघात, मुख बाङ्गिने शरीरको एक वा दुवै भाग नचल्ने, ढाड, कम्मर, गर्धन दुख्ने नसा च्यापिएका, […]
जनकपुरधाम । प्रदेश २ का लोकसेवा आयोग अध्यक्षमा प्राध्यापक डा. सुरेन्द्र प्रसाद यादवले आइतबार पद तथा गोपनियताको शपथ ग्रहण गरेको छ । मधेश भवनमा आज आयोजित एक समारोहमा विउनलाई प्रदेश २ का प्रमुख रत्नेश्वरलाल कायस्थले सपथ ग्रहण खुवाएका हुन् । नवनियुक्त यादव सिरहाको औरही गाउँपालिका ५ का हुन् । उनी सिरहा क्याम्पसमा लामो समयसम्म उपप्राध्यापकको […]
देवराम यादव,राजविराज।बेटी बचाऊ बेटी पढाऔं अभियान अन्तर्गत सप्तरीको महादेवा गाउँपालिका स्थित रहेका नर वहादुर थापा जनता उच्च माध्यमिक विद्यालय पकरी गोठ सोनरामा आयोजित कार्यक्रममा शुक्रबार साइकल वितरण गरिएको छ । शुक्रवार विद्यालय प्राङ्गणमा आयोजित एक समारोह बिच प्रदेश २ का प्रदेश सभा सदस्य मनिस कुमार सुमनले कक्षा ८ मा पढने ५६ जना विपन्न छात्रालाई साइकल […]
जनकपुरधाम । प्रदेश २ मा क्रिकेट संघको नयाँ समिति गठन भएको छ। नेपाल क्रिकेट संघ प्रदेश २ को विशेष साधारणसभा तथा अधिवेशनबाट धनुषाका हिरा भगतको अध्यक्षतामा १२ सदस्यीय प्रदेश स्तरीय कार्यसमिति गठन भएको हो। महोत्तरीको बर्दिबास स्थित रहेको होटल पावन मिथिलाको सभा हलमा शनिबार आयोजित विशेष साधारणसभा तथा अधिवेशनबाट क्रिकेट संघको उपसभापतिमा सिरहाका सुनिल कुमार […]
जनकपुरधाम । तराई मधेशका सम्पुर्ण जिल्लामा आज चौरचन पर्व मनाइँदै छ । यो पर्व भदौ महिनाको शुक्लपक्ष चौथी तिथिका दिन मनाइन्छ । मधेशी समुदायले यसलाई छठपछिको दोस्रो ठूलो पर्वको रूपमा मनाउने गर्दछन् । चौठचन्द्र पर्वका दिन ब्रत बस्ने चलन छ । यस पर्वको माध्यमबाट मधेश्मा विभिन्न कला संस्कृतिको समेत उजागर हुन्छ । खासगरी आँगनमा पूजा […]
जनकपुरधाम । मगही भाषा संरक्षण सम्र्बद्धन प्रतिष्ठान, जनकपुरधामले प्रदेश नं.२ को कामकाजी भाषा मगही हुनु पर्ने मांग गर्दै प्रदेश २ का मुख्यमन्त्री मो.लालबाबु राउतलाई ज्ञापन पत्र बुझाएका छन् । प्रतिष्ठानको आयोजनमा झण्डै एक दर्जन संस्थाले सोमबार मुख्यमन्त्री राउतलाई प्रदेश २ को कामकाजी भाषा मगही हुनु पर्ने मांग सहित ज्ञापन पत्र बुझाएका हुन् । ,नेपाल भित्र […]