०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

लाैनियाँमा मटकि फाेर कार्यक्रम सम्पन्न

राजविराज, १५ भदौ । सप्तरीको तिलाठी काेइलाडी गाउँपालिका वडा नम्बर २ लाैनियाँमा श्रीकृष्ण जन्माष्टमीकाे अवसर पारेर मटकि फाेर कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार ग्राम देवता स्थान र सिद्धिदात्री भगवती मन्दिरकाे प्रांगणमा माटाको वर्तन डाेरिमा झुन्डयाई मटकी फाेरिएकाे छ । भगवान श्रीकृष्णले यसरी नै माखन चाेरी गरिएको समयकाे समझना गर्दै याे कार्यक्रम आयाेजना गरेको हाे […]

न्यूजमधेश डेस्क सप्तरी ,१३ भाद्र । सप्तरीको कञ्चनरुप नगरपालिका–३ वडा कार्यालयको लापरवाहीले ३० दलित घरपरिवार सुरक्षित नागरिक अवासबाट बञ्चित भएका छन् । गत आर्थिक वर्षमा नगरपालिकाले सुरक्षित नागरिक अवास कार्यक्रमअन्तर्गत ३४१ घरपरिवारका लागि बजेट विनियोजन गरिएको थियो । तर वडा कार्यालयले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको बताइएको छ । वडा सदस्य ओम प्रकाश साहका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ भाद्र । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले दुई मन्त्रीको जिम्मेवारी हेरफेर गरेका छन् ।भोली (सोमबार) देखी लागु हुने गरी आज दुई मन्त्रीको जिम्मेवारी जिम्मेवारी हेरफेर गरिएको हो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । यस्तै आर्थिक मामिला तथा योजना […]

न्यूजमधेश डेस्क सुनसरी ,१२ भाद्र । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ मा आज ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का महेन्द्र उराँव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । उत्तरतर्फ जाँदै गरेको को२त ३९७८ नम्बरको ट्र्याक्टरले सोही दिशातर्फ जाँदै गरेको को१४प २००८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार […]

न्यूजमधेश डेस्क जलेश्वर ,११ भाद्र । महोत्तरी जिल्लाको रातो नदीको तटबन्ध भत्किँदा ९०० घर डुबामा परेको छ । जिल्लाको बलवा नगरपालिका–४ तिलगढ गाउँ नजिकै रातो नदीको तटबन्ध भत्किएर खोलाको पानी गाउँमा पस्दा ती घर डुबानमा परेका हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार रातो नदीमा आज बिहान आएको बाढीले बलवा […]

न्यूजमधेश डेस्क रुपन्देही ,११ भाद्र । ​लगातार परेको अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न क्षेत्र डुबानमा परेका छन् । जिल्लाका दक्षिणी क्षेत्र लुम्बिनी, मर्चवारलगायतका धेरै ठाउँमा वर्षाले बढी असर गरेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले खोला नालामा पानीको बहाब बढेपछि डुबान सुरु भएको हो । वर्षाका कारण भैरहवा, ओमसतिया, तिलोत्तमा, रुद्रपुरलगायतका क्षेत्र डुबानमा परेको जिल्ला […]

न्यूजमधेश डेस्क झापा ,१० भाद्र । डा सीके राउत नेतृत्व जनमत पार्टीले झापामा १७ सदस्यीय महिला जनमत संघ गठन गरिएको छ । बिहिबार जनमत पार्टी झापाका अध्यक्ष भोटलाल राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा महिला जनमत संघ केन्द्रीय संयोजक शुशिला यादव रहेकी थिइन् । १७ सदस्यीय महिला जनमत संघ झापा गठन भएको छ । सो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भाद्र । धनुषाकी आरती साहमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जीव साहलाई जिल्ला अदालत धनुषाले कैद सजायसहित जरिवाना र क्षतिपूर्ति तिराउने फैसला सुनाएको छ । जिल्ला अदालत धनुषाका सूचना अधिकारी गङ्गाकुमार मिश्रले अदालतले आरतीमाथि एसिड प्रहार गर्ने उनका पति सञ्जिवलाई १० वर्ष छ महिना कैद, रु छ लाख ५० हजार जरिवाना […]