न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदान प्रदान गर्ने […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार।नेपालमा लोपोन्मुख जातीको सूचीमा रहेको थवई जातीको पुर्ख्यौली पेशा सङ्कटमा परेको छ । जाँतो र सिलौटो बनाउने उहाँहरुको पुर्ख्यौली पेशा हो । आधुनिकतासँगै भित्रिएको दाल, गहुँ पिँध्ने मिल र मसला पिँध्ने विद्यतीय उपकरणका कारण जाँतो र सिलौटो बिक्री हुन छाडेपछि समुदायको पेशा नै सङ्कटमा परेको छ । धनुषाको सबैला नगरपालिका –९ भठिहनका […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। देशभर भोली (आईतबार) सार्वजनिक बिदा रहेको छ । इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) को उपलक्ष्यामा सरकारले भोली सार्वजनिक बिदा दिएको हो । बकर इदको उपलक्ष्यमा मधेश प्रदेश सरकारले शुभकामणा दिनुको साथै वार्षिक क्यालेन्डरमै उल्लेख भए बमोजिम भोली बिदा रहेको जनाएको छ ।
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। जनकपुरधाम उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी साताको एक दिन साईकल चढ्ने भएका छन् । इन्धनको खपत घटाउनका लागि हरेक हप्ताका शुक्रबार उपमहानगरका सबै जनप्रतिनिधि र कर्मचारीले साइकल चढ्नु पर्ने भएको हो । यो निर्णय आगामी साउन महिनादेखि कार्यान्वयनमा आउने उपमेयर किशोरी साहले बताए । उपमहानगरपालिकाको नगर सभाले यस्तो निर्णय गरेको उनले जानकारी […]
न्युजमधेस डेस्क सिरहा,२५ असार। सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् । उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो […]
न्युजमधेस डेस्क जनकपुरधाम,२५ असार। एक सातामा चट्याङले एक जनाको मृत्यु भएको छ भने १७७ भेडाबाख्रा मरेका छन् । जुम्लामा बुधबार चट्याङले तिला गाउँपालिका – ९ मालापानीका १८ वर्षीय प्रेम बुढाको मृत्यु भएको हो । घरबाट सिमी गोडमेल गर्न गएको समयमा चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । तातोपानी गाउँपालिका–८ को भेडी खर्क […]
न्यूजमधेश डेस्क सबैला,२५ असार। जिल्लाको सबैला नगरपालिकामा बालविवाहमा कमी आएको छ । बालविवाह रोक्न किशोरी र आमाहरु नै सक्रिय भएर लागेपछि यहाँ अहिले बालविवाहमा कमी आएको हो । सबैला नगरपालिकामा बालविवाह न्यूनिकरण गर्न यहाँका सबैजसो वडामा छात्रा सञ्जाल र आमा समूह गठन गरिएको छ । उहाँहरु बालविवाह हुन लागेको जानकारी पाएपछि अभिभावक र किशोरीलाई सम्झाउने […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२५ असार । धनुषा जिल्लाको एक बिधालयका बिधार्थिहरुले बिधालयमा भएको लापरबाही,राजनीति तथा कमिकमजोरी समयमै समाप्त नभए बिधालयका सम्पुर्ण बिधार्थिहरु आन्दोलन बस्न बाध्य हुनुपर्ने जनाइएको छ। जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको वडा नं ९ स्थित रहेको श्री माध्यमिक बिधालयमा संचालित प्राबिधिक शिक्षा बाली बिज्ञानका बिधार्थिहरुले बिधालयमै आयोजित एक कार्यक्रममा उपस्थित नगरप्रमुख जितनारायण यादवलाइ एक […]