२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

प्रदेश

दुर्घटना गराई फरार भएका वडाध्यक्ष फक्राउ

न्यूजमधेश डेस्क सर्लाही , ३१ बैशाख । जिल्लाको बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जयनारायण यादव पक्राउ परेका छन् । वैशाख २५ गते वडाध्यक्ष यादवले चलाएको भारतीय नम्बर प्लेटको मोटरसाइकलले एक बालकलाई ठक्कर दिएर ज्यान गएको थियो । त्यसलगत्तै फरार वडाध्यक्ष यादव बिहीबार पक्राउ परेका इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी […]

न्यूजमधेश डेस्क विरगंज ,३१ बैशाख । प्रदेश २ का पर्सा जिल्ला आज एकै दिन १५६ कोरोना सङ्क्रमित भेटिएका छन् । जिल्लाका विभिन्न स्थानबाट सङ्कलन गरिएको २८८ वटा स्वाबको नमूनालाई नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १८ देखि ९० वर्ष उमेर समूहका १०७ पुरुष र ४९ महिला सङ्क्रमित भेटिएका हुन् । सङ्क्रमितमध्ये सबैभन्दा बढी पर्सा ११४, बारा […]

अजय कुमार साह  जनकपुरधाम , ३१ वैशाख । जनकपुर–जयनगर रेल सेवा सञ्चालनको मिति तोकिँदै सारिँदै आएर यसपटक भनिएको वैशाखभित्र पनि कोरोनाका कारण प्रभावित हुने भएको छ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले नेपाल रेल्वे कम्पनीले वैशाख महिनाभित्रै सञ्चालनको तयारी गरे पनि धनुषा, महोत्तरीसहित विभिन्न स्थानमा गरिएको निषेधाज्ञा तथा नेपाल र भारतको सीमा पनि सिल […]

न्यूजमधेश डेस्क महोत्तरी ,३१ बैशाख । पहिलो घोषित निषेधाज्ञाको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि लागू हुने गरी पुनः १० दिन थप गरेको छ । वैशाख २२ गते जारी गरिएको निषेधाज्ञाको अवधि आज मध्यरातसम्म कायम छँदै कार्यालयले जेठ १० गतेसम्मलाई पुनः थप गरेको हो । अब जारी निषेधाज्ञा जेठ १० गतेसम्म कायम रहने प्रमुख […]

न्यूजमधेश डेस्क डेस्क बाँके ,३० बैशाख । बाँकेमा कोरोना सङ्क्रमणबाट हालसम्म ३७६ जनाको ज्यान गएको छ । बाँकेका २१३ जना र बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचार गराउन आएका १६३ गरी आजसम्म ३७६ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो । उहाँका अनुसार २०७७ साल जेठ ३ गतेदेखि मृत्युको […]

हरिशंकर शर्मा, वीरगञ्ज ,३० बैशाख । कोरोना संक्रमणको हटस्पट बनेको प्रदेश २ का  पर्सा जिल्लामा अक्सिजनको अभावका कारण संक्रमितहरुले ज्यान गुमाइरहेका छन् । नेशनल मेडिकल कलेजले वीरगञ्ज महानगरपालिका–१६ नगवास्थित सञचालन गरेको अस्थायी कोभिड अस्पताल ९बाबा होटल० मा भर्ना भएका अन्दाजी ७० वर्षीय वृद्ध संक्रमितको अक्सिजनको अभावमा विहीबार दिउँसो करिब ३ बजे मृत्यु भयो । अक्सिजनको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२९ बैशाख । सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी नेपालमा सांसद खरीद विक्री तीव्र बनेको छ । खासगरी नेपाली कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनाउन सक्रिय उपेन्द्र यादव र बाबुराम भट्टराईले आफ्नै पार्टीभित्र सांसद खरीद विक्रीको खेल खेलेका हुन् । महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सरकार गठन प्रक्रियामा संलग्न नहुने घोषणा […]

न्यूजमधेश डेस्क वीरगञ्ज ,२९ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले ८२ लाख ५० हजार अवैध रकमसहित ४ जना हुण्डी कारोवारीलाई पक्राउ गरेको छ । सूचना परिचालन र प्रहरी कारवाहीको क्रममा अवैध हुण्डी कारोवार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले बुधवार दिउँसो १ बजे ४ जनालाई उक्त रकमसहित पक्राउ गरेको हो । आदर्शनगर पुरानो बसर्पामा हिँड्दै […]