०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

प्रदेश

पर्सामा सात कोरोना सङ्क्रमितको मृत्यु

न्यूजमधेश डेस्क विरगंज ,२७ बैशाख । बितेका २४ घण्टाभित्र पर्सामा सात कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । वीरगन्जका विभिन्न अस्पतालमा उपचाररत चार महिला र तीन पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या, कडा निमुनियाबाट ग्रसित रहेको पर्सा निवासी छ र एक बारा निवासी सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको हो । वीरगन्जको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ बैशाख । सर्लाहीमा एक व्यक्तिले आफ्नै पत्नीको हत्या गरेका छन् । लालबन्दी नगरपालिका २ नवलपुर पुनर्वास घर भई हरिवन नगरपालिका ११ स्थित रामबली साहको घरमा डेरा लिई बस्दै आएका ३५ वर्षीय विजयलाल कर्णले पत्नी ३२ वर्षकी उषा देवी कर्णको हत्या गरेका हुन् । सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरका अनुसार आइतबार राति […]

न्यूजमधेश डेस्क सर्लाही ,२६ बैशाख । सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो । त्यसपछि बिहीबार, शुुक्रबार र शनिबार दिनभर छिनछिनमै […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ बैशाख । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि […]

न्यूजमधेश डेस्क जनाकपुरधाम,२५ बैशाख । प्रदेश २ का धनुषा जिल्लामा एक स्थानीय तहका मेयरले आफुले चढने सरकारी गाडीलाई कोरोना संक्रमितलाई अस्पताल पुर्याउने र घर छाड्ने घोषणा गरेको छ । जिल्लाको पूर्वी क्षेत्रमा पर्ने शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया यादवले आफु चढ्ने गरेको सरकारी गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने घोषणा गरेका हुन्  । कोरोना संक्रमितलाई अस्पताल […]

न्यूजमधेश डेस्क सप्तरी,२४ बैशाख । कोरोना भाइरसको दोस्रो लहरमा भएका संक्रमितको उपचारका लागि सप्तरीको बोदे बर्साईन नगरपालिकामा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । बोदेबर्साइन नगरपालिकाका मेयर आतेश सिंह यादवले भने , नगरपालिकाको वडा नम्बर ५ स्थित रहेको स्वास्थ्य चौकीको भवनमा २० बेडको आइसोलेसन ५ दिनदेखि सञ्चालनमा रहेको छ । कोरोना भाइरसको संक्रमण […]

न्यूजमधेश डेस्क सर्लाही ,२४ बैशाख । नेपाल भारत सीमा नाका नजीकका पसलमा दैनिक ठूलो सङ्ख्यामा मादक पदार्थ सेवन गर्न मानिसहरु आउने गरेका छन् । सर्लाहीमा भारतसँग सीमा जोडिएको ५१ किलोमिटर सीमा क्षेत्र रहेको छ । सबैजसो सीमावर्ती क्षेत्रमा मदिरा पसल भने पहिलेकै अवस्थामा सञ्चालन भइरहेका छन् । पछिल्लो समय सीमा क्षेत्रमा थुप्रै स–साना मदिरा पसल […]

न्यूजमधेश डेस्क रुपन्देही ,२४ बैशाख । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले वैशाख ३० सम्म यसअघि नै लागू भएको निषेधाज्ञालाई थप कडाइ गर्ने निर्णय गरेको हो । बैठकले […]