०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

मधेस

धनुषामा ३४ लाखको अनियमिता

जनकपुरधाम । पि सि सि ढलानमा अनियमिता भएको छ । धनुषाको औरही गाउपालिका वडा नम्बर ५ चक्करमा पि सि सि ढलानमा ३४ लाखको अनियमिता भएको हो । पि सि सि ढलान भएको महिनौ नबित्दा बिभिन्न ठाउँबाट फुटन थालेपछी स्थानिय युवा सरोज मण्डलले गाउँपालिका अध्यक्षलाई खबर गरेपछी उक्त सडक हेर्न गाउपालिकाका अध्यक्ष ब्रहमदेव यादवको नेतृत्वमा आएको […]

राजेन्द्र महतो,लहान।सिरहामा नदिमा डुबेर एक किशोरीको मृत्यु भएको छ।कल्याणपुर नगरपालिका वाड नं. ९ रुदलपुर स्थित रहेको घुर्मी नदिमा डुबेर एक जना किशोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोही स्थानमा बस्ने रास लाल महतो को १४ वर्षीय छोरी रुन्ची कुमारी महतोको घुर्मी नदिमा डुवेर मृत्यु भएको हो । छोरीको मृत्युले उनका परिवारजन शोकमा परेका छन […]

मनोज बनैता, लाहन। सिरहा जिल्लाको गोलबजार नगरपालिका वाड नं.१२ बेतौनामा घरमा व्यवशाय गर्दै आएकी एक महिला आज लागुऔषध सहित पक्राउ परेकी छन्। ईलाका प्रहरी कार्यालय गोलबजारका अनुसार पक्राउ पर्नेमा ४६ वर्षीया सिया कुमारी महतो रहेकी छन। उनको साथबाट प्रहरीले सानो सानो पोका गरि ३७ थान , प्लास्टिकको झोलामा -२ थानगरि जम्मा १.५ केजी लागू पदार्थ […]

सिबेन्द्र रोहिता,जनकपुरधाम।धनुषाको सहिद नगरपालिकामा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । धनुषाको सहिद नगरपालिका वाड नं . २ बतराही टोल भन्दा करुब ३ सय मिटर पुर्व रहेको नहरमा डुबेर स्थानीय जिबछ गुरमैताका पाँच वर्षीय छोरा आशिष यादवको मृत्यु भएको छ। बालक यादवको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यलय यदुकुहाले जानकारी दिएको […]

मनोज बनैता, सिरहा । प्रदेश २ का उधोग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा सिरहामा उज्यालो अभियानको थाल्नी भएको छ । मन्त्री मण्डल ले आफ्नै निर्वाचन क्षेत्रबाट यो अभियानको थाल्नी गरेका छन । राज्य मन्त्रीले भने “प्रदेशसभा निर्बाचन क्षेत्र नं. ४ (ख) मुख्यतः ग्रामीण बसोबासले भरिएको विशुद्ध गाउँले परिबेश हो । यहाँका जनताहरु […]

कमल मण्डल , राजविराज । सप्तरीको खडक नगरपालिका स्थित सुरु गरेको सर्प दन्शको उपचार केन्द्रलाई प्रदेश सभा सदस्य सहितको टोलिले निरिक्षण गरेको छ । सप्तरी जिल्ला लगायत मधेशमा सर्पको टोकाईको घटना बढ्दै गएपछि उक्त टोलिले नेपाली सेनाद्वारा खडक नगरपालिका ७ कल्याणपुरमा हालै संचालनमा आएको उपचार केन्द्रको निरीक्षन गरेको हो । प्रदेश सभाका सदस्य रुबि कर्ण […]

जनकपुरधाम । प्रदेश २ मा ४५ वर्ष मुनिका साना व्यवसायी उद्यमीलाई प्रोत्साहित र कन्केटिभ रिलेशनसिपका लागि इमप्याक्ट अवार्ड आयोजना हुने भएको छ । आउंदो २४ अगस्तका दिन प्रदेशका राजधानी जनकपुरधाममा आयोजना हुने सो अवार्ड समारोहमा प्रदेशभरिका साना उद्यमी व्यवसायीहरुलाई सहभागि गराउने छ । ती मध्ये उत्कृष्ट तथा राम्रो उत्पादन र सेवा दिने व्यवासयीहरुलाई विभिन्न विद्यामा […]

सिरहा।प्रदेश २ का उद्योग वन पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल द्वारा आइतबार सिरहका १३ जना अपाङ्गलाई ह्वीलचेयर वितरण गरेका छन। सिरहा जिल्लाको निर्वाचन क्षेत्र न.४ (ख ) बाट मण्डलले निर्वाचित भएका क्षेत्रका १३ जना अपाङ्गलाई आईतवार ह्वीलचेयर वितरण गरेका । ह्वीलचेयर वितरण गर्दै उनले समाजमा अहिले पनि अपाङ्गलाईलाई हेपाहा दृष्टिकोणले हेर्ने परिपार्टी कायमै रहेकाले […]