२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

मधेशमा आजदेखि जितिया पर्व सुरु

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ असोज ।तराईं मधेशका पवित्र ‘जितिया पर्व’ प्रदेश २ का अस्थायी राजधानी जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि धार्मिक विधिअनुसार सुरु भएको छ । व्रत बस्नुअघि आजका दिन व्रती महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौलाको पातमा भगवान जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको […]

राजु विश्वकर्मा लहान, ७ असोज । सिरहाका १७ वटै स्थानीय तहमा बेरुजु रहेको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०७६÷७७ को लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका स्थानीय तहमा रु एक अर्ब २० करोड ३७ लाख बेरुजु रहेको पाइएको छ । स्थानीय तहमा रु ३१ करोड १५ लाख पेश्की रहेको प्रतिवेदनमा उल्लेख छ […]

राजविराज, ५ असोज । विभिन्न पार्टी परित्याग गरि करिब सयौं नेताकार्यकर्ताहरुले जनमत पार्टीमा प्रवेश गरेका छन् । सप्तरीको राजविराज स्थित जिल्ला समन्वय समितिको सभाहलमा आयोजना गरिएको पार्टीको जिल्ला समन्वय समितिको पुर्ण बैठकमा जनमतमा प्रवेश गरेका छन् । पार्टीका सप्तरीको अध्यक्ष चन्देश्वर मण्डलको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डा. सि. के. राउतको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा […]

न्यूजमधेश डेस्क राजविराज, ४ असोज । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले आगामी निर्वाचनमा पार्टीका उम्मेदवारलाई विजयी गराउनु नै हाम्रो पहिलो लक्ष्य हुनुपर्ने कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । जनमत पार्टी जिल्ला समन्वय समिति सप्तरीको पुुुर्ण बैठक कार्यक्रममा सहभागी भएका कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । ‘आगामी निर्वाचनमा हाम्रा उम्मेदवारीहरु कसरी जित्छ, त्यसको लागि गृह कार्यमा लाग्नुस्, […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषासहित मधेशभरी संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । जनमत पार्टीले विभिन्न कार्यक्रमको आयोजना गरि आज असोज ३ गते संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको हो । जनमत पार्टी कमला नगरपालिकाका नगर कार्यसमितिले श्रद्धाञ्जली कार्यक्रम गरि कालो दिवस मनाएको छ ।भने सहिद […]

न्यूजमधेश डेस्क पर्सा ,२७ भाद्र । वीरगंजको आदर्शनगरस्थित मुख्य क्षेत्रमा रहेको १२ कट्ठा जग्गाको रकम गएको १० वर्षदेखि नतिरी डा. दीपक बहादुर शाक्यले सङ्गठनलाई नै दुःख दिने गरेको रहस्य खुलेको छ । वीरगंज पब्लिक कलेजका निर्देशक रहेका डा. दीपक बहादुर शाक्यले सम्झौता भएदेखि प्रयोग गर्दै आएको नेपाल बाल सङ्गठनको जग्गा भाडा नतिर्ने गरेको खुलेको हो […]

मनोज मोरबैता जनकपुरधाम ,२३ भाद्र। दुर्घटनामा परी घाइते भएर आर्थिक अभावमा उपचार गराउन नसकिरहेका एक व्यक्तिलाई डा सीके राउत नेतृत्व जनमत पार्टीको पहलमा सहयोग उपलब्ध गराइएको छ । दुई महिना अगाडी मोटरसाइकलबाट दुर्घटनामा परि गम्भीर घाइते भएका धनुषाको विदेह नगरपालिका ४ का २० वर्षीय अजय महरालाई रु ४१ हजार आर्थिक सहयोग उपलब्ध गराइएको हो । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ भाद्र । प्रदेश २ मा जम्मा ८ सय ६६ जना स्थानीय तहका जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् । प्रदेशका आठवटै जिल्लाका निर्वाचन कार्यालय पुगेर उनीहरुले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी लोसपा रोजेका हुन् । महोत्तरीमा सबैभन्दा धेरै २५८ स्थानीय जनप्रतिनिधिले लोसपामा सनाखत गरेका छन् । त्यसैगरी सर्लाहीमा […]