१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

एमाले एकताबद्ध हुनेमा आशावादी छौँ : नेम्वाङ

न्यूजधेश डेस्क काठमाडौं ,२४ असार । नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले शुक्रबार भोलि बस्ने कार्यदलको बैठकमा पार्टीभित्रका विवादित विषय सहमतिका साथ टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । सिंहदरबारमा आज दोस्रो पटक भएको कार्यदलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेम्वाङले आज सहमतिका लागि गृहकार्य भएको र शुक्रबार बिहान ११ः३० बजे बस्ने बैठकमा सबै […]

न्यूजमधेश डेस्क काठमाडौं,२२ असार । अन्ततः निर्वाचन आयोगलाई साक्षी राखेरै जनता समाजवादी पार्टी(जसपा)का नेताहरूले एकै पार्टीमा नरहने औपचारिक घोषणा गरेका छन् । २०७७ वैशाख ११ गते रातारात एकीकृत भएको जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतोको सत्ता मोह तथा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईको सत्ता विरोधी मोर्चासँगको हिमचिमले पार्टी विभाजित हुने तहमा पुगेको हो […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ असार । सर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश डा कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ असार। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालको दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । जसपाको विवाद समाधानका लागि आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो । जसपाको दुवै पक्षले पार्टीको आधिकारिकता दाबी गर्दै आयोगमा निवेदन दिएका छन् । उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ असार । प्रतिनिधि सभा विघटन मुद्दामा आज सोमबारको बहस सुरु भएको छ। महान्यायाधिवक्ता रमेश बडालले बहसको थालनी गरेका छन्। उनले तीन घण्टा बहस गर्ने तय भएको छ। मुद्दामा आजदेखि विपक्षीको तर्फबाट बहस सुरु भएको हो। महान्यायाधिवक्ता बडालपछि विपक्षीका तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशील पन्त र अग्नि खरेलले पनि बहस गर्नेछन्। बहसको लागि सरकारी पक्षलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असार। जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रुही नाज दम्पतीमाथि आक्रमण भएको छ । सर्लाहीबाट निर्वाचित संघीय सांसद नाज र उनका श्रीमानमाथि शुक्रवार सांघातिक हमला भएको हो । आक्रमणबाट सांसद नाजका श्रीमानको टाउको फुटेको छ । उनको ज्यान लिने प्रयास गरिएको पीडित परिवारले बताएको छ । सांसद नाजका सहयोगीका अनुसार उनीहरुमाथि जसपाका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए । वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ जेष्ठ ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्। जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्। प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार […]