१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

राजनीति

सीमाको रक्षा त त्यही सीमानामा बस्ने मधेशीहरुले गरेका हुन:डा राउत

न्यूज मधेश,जनकपुरधाम।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउतले सैनिक ब्यारेक र सिंहदरबारले सीमा रक्षा गर्न नसकेको आरोप लगाएको छ। भारतले हालै कालापानी क्षेत्रको नेपाली भूभागलाई समेटेर नयाँ नक्सा जारी गरेपछि नेपालमा विरोध भइरहेका बेला राउतको यस्तो प्रतिक्रिया आएको हो । सीमाना भूगोलको रेखांकनले मात्रै नबन्ने भन्दै उनले सीमाको रक्षा सीमानामा बस्ने बासिन्दाहरूले गरेको दावी गरेका […]

न्यूज मधेश,जनकपुरधाम।राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको दोस्रो ब्याचको दीक्षान्त कार्यक्रम गोरखामा सम्पन्न भएका छ्न।अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल, क्रक इन्स्टिच्युट फर पिस एन्ड जस्टिस (आइपिजे), स्वीस सरकार विकास सहयोग (एसडिसी) र काठमाडौंस्थित लीडरशिप एकेडेमीको संयुक्त आयोजनामा एक वर्षे कार्यक्रम सञ्चालन भएको हो। गोरखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लमिछाने, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, […]

न्यूज मधेश,पर्सा।वीरगंजस्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आइतबारदेखी तिनदीने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्य रहेको सांसद प्रदिप यादवले बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका सांसद यादवले तालिमको उदघाटन गर्दै तनावमुक्त खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने उहाँले बताउनु भयो । विभिन्न शक्तिसाली […]

न्यूज मधेश,पर्सा।भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी -आईसीपी- पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ । भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ। भारत सरकारले आईसीपी पूर्ण रूपमा सञ्चालनमा […]

न्यूज मधेश,राजविराज।सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं.४ लालापट्टीका बासिन्दाले सीमा क्षेत्रको नेपाली भूमिमा बनाउन खोजेको शमशानघाट गृह भारतीय सीमा सुरक्षा बल (एसएसबी) को अवरोधका कारण रोकिएको छ । साविकमा बग्ने त्रियुगा खोला किनारमा पुस्तौंँपुस्तादेखि शव जलाउँदै आएका छिन्नमस्ता गाउँपालिका– ४ लालापट्टीवासीले बनाउन शुरु गरेको श्मशानघाटको आधा काम सकिएपछि एसएसबीले अवरोध गरी काम रोक्न लगाएको हो । […]

न्यूज मधेश,जनकपुरधाम।जनकपुरधाम उपमहानगरपलिका वडा नम्बर.११ मा राष्ट्रिय जनता पार्टी नेपालले वडा समिति गठन गरेका छ । आईतवार जनकपुरधाम उपमहानगरपालिका वडा.११ का राजपाका सक्रीय कार्यकर्ताहरु वडा अध्यक्ष रामचन्द्र साहको अध्यक्षतामा भेला भई सर्व सहमतीले वडा स्तरीय समिति गठन गरीएको हो । सर्व सहमतीले भएको निर्णय अनुसार अध्यक्ष पदकोलागी संतोशकाुमार साह, वरीष्ठ उपाअध्यक्ष किशनकुमार मण्डल,उपाअध्यक्ष योगेन्द्र साह […]

न्यूज मधेश,जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका ८ स्थित डुमरियामा भवन निर्माण भएर पनि संचालनमा नआएको सहिद सुर्यनाथ रान स्मृति अस्पताल ५० शैयाको बनाउने प्रक्रिया अगाडी बढेको छ । अस्पतालको भवन निर्माणका बेला जिल्ला स्तरीय अस्पताल संचालन हुने भनिएको थियो । तर पछि मन्त्रीपरिषदको बैठकबाट प्राथमिक स्वास्थ्य केन्द्र संचालन गरिने निर्णय भयो । जसका कारण लामो […]

न्यूज मधेश,वीरगंज । पर्सा क्षेत्र नम्बर १ का संघिय सासंद एवं समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ । वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको […]