०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

समाज

कुस्ती प्रतियोगिताको समुदघाटन गर्दै : सांसद प्रदिप यादव

वीरगन्ज । वडा दशैंको अवसरमा वीरगंज महानगरपालिकाकाे नगवामा लागेकाे कुस्ती प्रतियोगिताको समुदघाटन सांसद प्रदिप यादवले गरेका छन् । संस्कृति तथा खेलकुद प्रवर्द्धन गर्ने उदेश्यले लगाएको कुस्ति प्रतियोगितालाई सम्बाेधन गर्दै सांसद यादवले मधेसको सान रहेको यस खेललाई प्रवर्द्धन गर्न सके यस प्रदेशकाे नाम विश्वजगतमा पुर्याउन सकिने बताउनुभएको छ । देशका सासकहरूले मधेसकाे यस्ता हिराहरूलाई पहिचान गर्न […]

जनकपुरधाम। समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नं.२का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले आफ्नो निर्वाचन क्षेत्रमा रहेका दुर्गा मन्दिरमा पुजापाठ र दर्शन गर्नमा व्यस्त देखिएको छ। सोमबार  धनुषाको औरहीमा रहेको दुर्गा मन्दिर लगाइतका शक्ति पिठहरुमा पुजापाठ गर्दै घर घर मा पुगेर दशैंको शुभकामना दिएका हुन। त्यसैगरी धार्मिक कार्यक्रमलाई निरन्तरता दिदै उहाँ संगै समाजवादी […]

संजय साह,जनकपुरधाम । समाजसेवी एवम नेकपाका बयोवृद्व नेता गंगाराम यादवले तराई मधेश शिक्षास्तर खस्किदै गएकोमा चिन्ता व्यक्त गरेका छन्। विजया दशमी दिपावली र छठ पर्वको अवसरमा धनुषाको परवाहा देउरीस्थित श्री माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई टिशर्ट, शैक्षिक सामग्री र विस्कुट वितरण गर्दै समाजसेवी यादवले शिक्षाको हव मानिएको धनुषा सहितका तराई मधेशका जिल्लाहरुमा शैक्षिक स्तरमा भएको ह्रास चिन्ताको […]

रञ्जन भण्डारी , महोत्तरी । उनी कहाको हुन थाहा छैन । को हुन त्यो पनि थाहा छैन । तर उनले विगत दश वर्ष देखि भोग्दै गरेको पिडा भने हामीलाई थाहा छ । हामीले आफै सो पिडा भोगेका छैनौ केवल कल्पना गर्न सक्छौ । जिवनको दश वर्ष सडकमै विताउने पिडा ,सडकमै सुत्ने र यस्ता भन्दा नै […]

सोलिन्द्र चौधरी , जनकपुरधाम । ‘तोहरे भरोसे बरहम बाबा झिझिया बनएलियै हो । बरहम बाबा झिझिया पर होहि हो सवार।’ तराई मधेशका हरेक स्थानमा अहिले यो मैथिली लोक गीत सुन्न सकिन्छ। खासगरी, दशैंमा दुर्गा पूजा हुने स्थानहरूमा साँझ र अबेर रातिसम्म साउन्ड बक्स र लाउडस्पिकरहरूमा यही गीत बजिरहेको हुन्छ। दशैंका बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो […]

सप्तरी । अनिश्चितकालीन रिले अनसनमा बसेका कोशी पीडतहरुका माग बेवास्ता गरीएका कारण ३३ दिन देखि कोशी ब्यारेजमा अनशन जारी रहेको छ । ३२ साउनदेखि रिले अनशन सुरु गरेका पीडितहरु एक महिना बितिसक्दा पनि सरकारले बेवास्ता गरेको भन्दै कोशी पीडतहरुले बुधबार आन्दोलनका नयाँ कार्यक्रमसहित प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । कोसी नदी कटान–डुबानपीडित संघर्ष समिति सप्तरी, […]

फुलगेन महतो,विराटनगर । दोस्रो अन्तर्राष्ट्रिय मगही भाषाभाषीलाई बचाउने उदेश्यले प्रदेश नम्वर १ मा दुई दिवसीय मगही सम्मेलन विभिन्न कार्यक्रमगरी मंगलबार सम्पन्न भएको छ। सोमबार प्रदेश नं.१ का समाजिक बिकास मन्त्री जीवन घिमिरे बिशिष्ठ अतिथीको रुपमा डा .उपेन्द्रनाथ वर्मा र अखिल पिछ्डा वर्गका भरत प्रसाद महतो ,मगहि भाषा साहित्यबिद पारस सिंह थियो। त्यसैगरी अतिथिको रुपमा बलदेब […]

राजबिराज । सप्तरीमा अबैध रूपमा राखिएको सत्तरी बोरा मटर बरामद गरेको छ । सोमबार सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका १४ रामपुराबाट सत्तरी बोरा मटर प्रहरीले बरामद गरेको हो । पहेलो मटर नेपालबाट भारत तर्फ अबैध रुपमा निर्यात गर्नको लागि हनुमाननगर कंकालिनि १४ रामपुरा बस्ने बर्ष ३५ को विनोद यादव र सोही ठाउँ बस्ने बर्ष ३८ को […]