०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

समाज

महाराज सागरको चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न

मनोज मोरबैता, जनकपुरधाम । जनकपुरको महाराज सागर युवा संगठनको निर्धारीत ३० औँ सप्ताह सरसफाई कार्यक्रम अन्तरगत आज चौथो हप्ता सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । महाराज सागर सफाई अभियानमा लागेका संगठन जनकपुर उपमहानगरपालीकाको सहयोग र सरिफुल राइनको नेतृत्वमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा नगरप्रहरीको टोली, रुवि सादा, मोनुकान्त झा, मिथलेश्वर राई, हिमान्सु राज, […]

रौतहट । रौतहटमा बाढीको पानी जमेको खाल्डोमा डुब्दा दुई बालिकाको ज्यान गएको छ । देवाही गोनाही नगरपालिका–५ को लालबकैया नदी भन्दा उतर पूर्व्तिर रहेको बाँधको खाल्डोमा जमेको पानीमा नुहाउन पसेकी ८ वर्षीया निरुता कुमारी र पिन्की कुमारीको ज्यान गएको हो । देवाही गोनाही नगरपालिकामा रहेको बाधको खाल्डोमा डुब्दा बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले […]

अमर पासवान ,सिरहा ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोलबजार नगरपालिका कार्यलयका सव-ओभरसियर  घुससहित रंगेहात शुक्रबार पक्राउ परेका हुन। अख्तियारले सिरहा जिल्लाको गोलबजार नगरपालिकाका वार्ड नं. ९ स्थित बस्ने सब ओभरसियर  उमा श्रेष्ठ रहेकी । श्रेष्ठले शोचालय निर्माण कार्यक्रमको लागि सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुससहित पक्राउ परेकी छिन् । अख्तियार टोलीले श्रेष्ठलाई घुस रकमसहित गोलबजार नगरपालिका वार्ड […]

जनकपुरधाम : लोक सेवा आयोग आरक्षण कटौती गरेर निकालेको विज्ञापन खारेजको माग गर्दै जनकपुरमा प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा लोक सेवा आयोगका अध्यक्ष उमेश मैनाली र सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुतला समेत जलाएको हो । सो क्रममा समाजवादी पार्टी नेपालका नेता नविन यादब, राजपा विद्यार्थी नेता दिनेश यादव, प्रशान्त झा, किसन साह लगाइय दर्जनौं […]

गोविन्द ठाकुर, जनकपुरधाम ।दिनहुँ हजारौं सवारी साधन आवतजावत गर्ने जनकपुर यदुकोहा सडक खण्ड सहिद पथ बल्ल सुचारु हुन लागेपछि धनुषाको पूर्वी भेगका जन्ताले राहतको सास लिनेभएको छ । पौडेश्वर स्थित जलाद पुलको पूर्व पट्टिको छेउको बाटो बाढिले बगाएपछि बाटाे अबरुद्ध भएको थियो । करिब हप्ता देखि अबरुद्ध सडक भोलिदेखी कामचालाउ सुरु हुने निर्माणकार्यमा सहभागी मजदुरहरुले […]

गोविन्द ठाकुर, जनकपुरधाम । लगातारको बर्षाले आएको बाढीले गरेको क्षतिको कारण जनकपुर जलेश्वर सडक खण्डमा हालसम्म पनि कुनै सवारी साधन चल्न पाएको छैन । जनकपुर , जलेश्वर , भिठामोड राजमार्ग अन्तर्गतको पिपरा स्थित करिब ३० मिटर भन्दा बढी बाटो बाढिले बगाएपछि अहिले उक्त क्षेत्रका जनता तथा यात्रुहरूलाई सास्ति भएको हो । सम्बन्धित निकाय मौन बसेका […]

गोविन्द ठाकुर ,जनकपुरधाम । समाजवादी पार्टी नेपालका प्रमुख सचेतक एवम संघिय सांसद उमाशंकर अरगरियाले बाढि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ। सांसद अरगरियाले मंगलबार धनुषाको निर्वाचन क्षेत्र न २ अन्तरगतको जनकनन्दनी गाउपालिका -१ स्थित रहेको इनर्वा र मलहनिया , खजुरी ,बल्हा,महुवा,कठाल लगायतको बाढि प्रभावित क्षेत्रको स्थलगत निरिक्षण तथा अवलोकन गरिएको हो। सांसद अरगरियाले उक्त क्षेत्रको […]

जनकपुरधाम।लगातार वर्षापछि आएको बाढिले डुवानमा परेका जनकपुरधाम लगाई तराई मधेशका अधिकांश भाग डुबानमा परेका व्यक्तिहरुको जनजीवन कष्टकर पुर्न बनेका छ। धनुषा जिल्लामा आएको विनासकारी बाढीले गर्दा जिल्ला भित्र विभिन्न स्थानहरूमा लाखौंको छती भएको छ तर राज्य स्तरबाट कुनै किसिमको प्रभावकारी सहयोग गरेको छैन। यस्तो विपतको अवस्थामा हेरेर  जिल्ला युवा संजाल धनुषाका युवाहरु बाढी पिडितहरुका लागी […]