०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

बीपी साह

जनमतका सचिव बीपी साह पितृ शोकमा

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहलाई पितृ शोक परेको छ। नेता साहका ६२ वर्षीय पिताजी रामेश्वर साह तेलिको धनुषाको रघुनाथपुरस्थित शनिबार आफ्नै निवासमा निधन भएको हो। उनको अन्तिम संस्कार गाउँ नजिकै गरेको हो।उहाँको संस्कारमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा धनुषा इन्चार्ज सुरेन्द्र मण्डल ,केन्द्रिय सदस्य अशोक साह,प्रदेश सदस्य रामबाबु साहसहितका पार्टीसहित विभिन्न राजनैतिक […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेश सरकारले आज ‘मधेश स्वाभिमान दिवस’ मनाइँदैछ । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला संस्कृति केन्द्रमा प्रदेश सरकारले दिवस मनाउन कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रममा मुख्यमन्त्री सरोज कुमार यादवले आफ्नो कार्यकालको एकवर्षे उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।‌ तर सत्तारुढ जनमत पार्टीले नै प्रदेश सरकारले गरेको भ्रष्टाचारको छानविन गर्न माग […]

जनकपुरधाम,३० बैशाख । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका धनुषा जिल्लामाविभिन्न भातृ संगठनको पदाधिकारी चयन गरेको छ । सो पार्टीको युवा जनमत संघको संयोजकमा देव महरा, सहसंयोजकमा धर्मनाथ साह र सहसंयोजकमा इजाज अन्सारीलाई चयन भएका छन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार चिकित्सक जनमत संघको जिल्ला संयोजकमा डा.अशोक साह, सहसंयोजकमा डा.सुनिल महासेठ र […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता गरिएको विरुद्ध प्रदर्शन गरेको छ। मंगलबार जनमत पार्टीका विद्यार्थी नेता विजय यादवको नेतृत्वमा जनकपुरधामको मिल्स एरियादेखि सुरु गरिएको विरोध प्रदर्शन भानु चौक ,शिव चौक हुदै जनक चौकमा पुगेर कोणसभामा परिन्त गरेका थिए। जनमत पार्टीका कार्यकर्ताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ बैशाख । सबैला नगरपालिकाको मेयर पदमा जनमत पार्टीबाट उम्मेदवारी दिएका बीपी साहले मंगलबार शक्ति प्रदर्शन गरेका छ्न। आज चुनावी प्रचार प्रसारको अन्तिम दिन हजारौंको सहभागितामा साहले शक्ति प्रदर्शन गरेका हुन् ।आफ्ना समर्थक सहित उनले सबैला नगरपालिकाको प्रत्येक वडाको परिक्रमा गरेका छन् । उम्मेदवार साह आफूले सबैला नगरबासीले निस्वार्थ भावमा काम गर्ने प्रतिवद्धता […]

न्यूजमधेश डेस्क कैलाली, १७ मंसिर । कैलाली जिल्लाको विभिन्न मुक्त कमैया शिविरहरुमा माओवादीको पकड रहँदै आएपनि जनमत पार्टीको लहर उक्त क्षेत्रमा बढेको छ । कैलाली जिल्लाको टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र भजनी गाउँपालिकालगायतमा रहेका मुक्त कमैया शिविरहरुमा जनमत पार्टीको संगठन तीव्र रुपमा विस्तार भइरहेको छ । माओवादी द्वन्द्वकालमा उक्त शिविरहरुबाट माओवादीले राम्रो सहयोग […]

न्यूजमधेश डेस्क कैलाली ,१५ मंसिर ।कैलाली जिल्लाको टीकापुर नगरपालिकामा जनमत पार्टीको प्रथम नगरअधिवेशन सफलता पूर्वक सम्पन्न भएको छ। बुधबार सन्तराम डंगौराको अध्यक्षतामा भएको प्रथम नगरअधिवेशन प्रेस जनमत संघका केन्द्रिय अध्यक्ष एवम् केन्द्रिय परिवेक्षक बीपी साहको प्रमुख आतिथ्यमा १९ सदस्यीय नगर समिति कार्यसमिति गठन गरिएको छ। उक्त कार्यसमितिको उपाध्यक्षमा मन्जु चौधरी, सचिवमा अनिता डंगौरा, सहसचिवमा मोहन […]