२३ मंसिर २०८१, सोमबार
09-12-2024 , Mon
×

राहत वितरण

बाढी प्रभावित परिवारलाई खाद्य र गैरखाद्य सामग्री वितरण

न्यूजमधेश डेस्क कंचनपुर ,१२ असोज । बाढीबाट प्रभावित भएका कञ्चनपुरका तीन सय परिवारलाई आज खाद्य र गैरखाद्य सामग्री वितरण गरिएको छ । बाढी प्रभावित समुदायमा मानवीय प्रतिकार्य कार्यक्रम (स्टार्ट फण्ड) अन्तर्गत मर्सिकोर, केयर नेपाल र निड्स नेपालको सहयोगमा बाढी प्रभावितका लागि खाद्य सहायता भौचर, सरसफाइ स्वच्छता, डिनिटी किट, भान्सा सामग्री र गैर खाद्य सामग्री वितरण […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको विदेह नगरपालिकामा विपन्न परिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसको दोस्रो लहरको कारणले गरिब विपन्नलाई छाक टार्न समस्या भएपछि  बिहिवार पार्टीले धनुषाको विदेह नगरपालिका वडा नम्बर १ र ४ गरि जम्मा चार जना विपन्न परिवारलाई राहत दिनुभएको हो। राहतमा १५ किलो चावल ,२ […]

न्यूजमधेश सम्बादाता सिरहा,१० जेठ।लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षता अति विपन्न र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ। राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा […]

न्यूजमधेश सम्बादाता भैरहवा, १५ बैशाख ।कोरोना भाइरसबाट जोगिनको लागि सरकारले गरेको लकडाउनका कारण अति विपन्न घरपरिवारका व्यक्तिहरु तरकारी खानबाट बंचित हुनु पर्ने बाध्य भएपछि डा. सिके राउत नेतृत्वको जनमत पार्टीले विपन्न घरपरिवारलाई राहत स्वरुप तरकारी वितरण गरेको छ। पार्टीले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नम्बर ७ मा अति विपन्न परिवारलाई तरकारी वितरण गरेको जनमत पार्टी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ चैत्र ।विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउनको समयमा दिनकमाउने रात खाने अति विपन्न परिवारलाई स्थानीय विद्यार्थीले राहत वितरण गरेको छ। मंगलबार सिरहाको सुखिपुर नगरपालिका वडा नं.८ मा स्थानीय विधार्थी नेता नितेश कुमार यादबको अगुवाइमा अति विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेको छ। विद्यार्थी नेता यादवका अनुसार विद्यार्थीहरुको […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघ ( नेविसंघ )राराब इकाई कमिटिद्वारा धनुषाको पुर्वी क्षेत्र कमला नदि छेउमा रहेको जनकनन्दनी गाउँपालिका वाड न १ स्थित मल्हनिया र इनर्वामा आइतबार बाढी पीडितहरुलाई राहत वितरण गरेका हुन। केही दिन लगातार वर्षाको कारणले कमला नदिमा आएको बाढी कमला नदिको संरक्षण गर्नको लागि बनाएको तटबन्धलाई भत्काएपछि मल्हनिया र इनर्वाका हजारौं घरपरिवार […]

जनकपुरधाम। डा सीके राउतको नेतृत्व जनमत पार्टीद्वारा लगातार वर्षापछि आएको बाढीले डुवानमा परेका परिवारलाई राहत वितरण गरेको छ। सिरहा र धुनषा जिल्लाको सिमामा पर्ने कमला नदीको बाढीले अति प्रभावित क्षेत्रमा पर्ने सिरहा जिल्लाको सिरहा नगरपालिका वाड न .६ स्थित रहेको बसपिट्टा गाउँमा मिर्चैया नगरपालिकाको केही व्यपारीहरुको सहयोगमा जनमत पार्टी मिर्चैयाका नगर स्वराजीद्वारा राहत वितरण गरेको […]

मुकेश कुमार राउत जनकपुरधाम । अविरल वर्षको कारण डुवानमा परेका मुसहर समुदायलाई रेडक्रसद्वारा राहत दिएको छ। लगातार वर्षाले गर्दा जनकपुर उपमहानगरपालिका वाड न १ स्थित रहेका मुसहर समुदायलाई नेपाल रेडक्रस सोसाइटी धनुषा शाखाले २ दर्जनभन्दा बढी घर परिवारलाई राहत समाग्री वितरण शनिबार गरिएको छ। राहत वितरणमा रेडक्रसको धनुषा शाखाका सभापति नरेश प्रसाद सिंह ,धनुषा जिल्ला […]