१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

सांसद प्रदिप यादव

सांसद प्रदिप यादवद्वारा छठघाटको शिलन्यास

रंजित चौरसिया वीरगंज,३ चैत्र। समाजवादी पार्टीका संघीय सांसद प्रदिप यादवले पर्सा क्षेत्र नं. १ को पटेल नगरमा छठघाटको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदिप यादवले वीरगंज महानगरपालिका वडा नं. २१ पटेल नगरस्थित रहेको छठघाटको सोमबार एक कार्यक्रमका बिच विधिवत पूजापाठ गरि शिलन्यास गरेका हुन । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम […]

रंजित चौरसिया वीरगंज,२ चैत्र।पर्सा क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) प्रदिप यादवले वीरगंजको मूर्लि हनुमान मन्दिरस्थित बिबाह भवनको शिलन्यास गरेका हुन । पर्सा क्षेत्र नं. १ को स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सांसद यादवको संसदीय कोषबाट रु २५ लाखको लागतमा वीरगंजको मूर्लिमा बिबाह भवन निर्माण हुने कार्यको सांसद यादवले आाईतबार एक […]

न्यूज मधेश,पर्सा।वीरगंजस्थित ब्रहमकुमारी राजयोग सेवा केन्द्रले आइतबारदेखी तिनदीने तनावमुक्त प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । सुखी तथा खुशियाली जीवनका लागी तनावमुक्त जीवन आवश्य रहेको सांसद प्रदिप यादवले बताउनु भएको छ । कार्यक्रमको प्रमुख अतिथि समेत रहुनु भएका सांसद यादवले तालिमको उदघाटन गर्दै तनावमुक्त खुशियाली जीवन भएमात्र राष्ट्र समृद्धि हुने उहाँले बताउनु भयो । विभिन्न शक्तिसाली […]

न्यूज मधेश,वीरगंज । पर्सा क्षेत्र नम्बर १ का संघिय सासंद एवं समाजवादी पार्टीका नेता प्रदिप यादवले आधा जनसंख्या रहेको तराई मधेसको भाषा, संस्कृति ‐सभ्याता र इतिहास माथी चलचित्र निर्माण गरेर राष्ट्रिय एकतालाई बलियो बनाउन नेपाली सिने जगतलाई अनुरोध गर्नुभएको छ । वीरगंजमा आयोजित चलचित्र स्वर्णीम महोत्सवको समापन कार्यक्रममा बोल्दै सांसद यादवले यस्तो धारण राख्नु भएको […]

न्यूजमधेश समाचारदाता,काठमाडौं । एसिड पिडित मुस्कान खातुन बुधबार ४० दिनको पिडा भुल्दै मुस्कुराएकी छिन् । कारण थियो पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव पिडा दिएका पिडकलाई भइरहेको कारवाही बारे जानकारी गराउदाँ उनी एकछिन पिडाबाट राहत पाएको महशुस गरेको मुस्कानकी आमा सहनाज खातुनले बताए। सांसद यादवले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सोमेन्द्र सिंह राठौरसंग […]

न्यूजमधेश समाचारदाता,बिरगंज । बालिका मुस्कान माथी एसिड प्रहार गर्ने दोषीलाई करवाही गर्न जिल्ला प्रहरी कार्यलय पर्साका एसपीलाई सांसद प्रदिप यादवले निर्देशन दिएका छ्न। दोषी उमिकनु हुदैन,दोषीलाई कड़ा मुदा लगाउनु पर्छ र यस्ता घटना नदोहरिने गरि सुरक्षाको प्रबन्ध बलियों बनाउनु पर्छ भन्ने प्रहरी उपरिक्षकलाई निर्देशन र छलफल गर्नु भएको छ । सांसद यादव निरन्तर रुपमा घटनाको […]

वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नं.१ का जनताले भोगी रहेको समस्यालाई चाडै समाधान गर्न सांसद प्रदीप यादवले प्रतिबद्धता जनाएको छ। सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र गुनासो सुन्न दुइ साता यता देखि सन्चालन गरेको जनता दर्शन अभियान अन्तर्गत आज वीरगन्ज महानगरपालिका-१६ को इनर्वामा स्थानीयसंंग छलफल गरेका हुन। छलफलमा सहभागी इनर्वाका स्थानीयवासीले टोलमा रहेको […]