न्यूजमधेश डेस्क काठमाडौँ ,२३ असोज।नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ३ बाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत कार्यालयमा पुगेर ओलीले मनोनयन दर्ता गरेका हुन् । झापाका १, २, ४ र ५ मा एमाले तथा क्षेत्र नम्बर ३ मा राप्रपा मिलेर चुनाव […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ असोज। नेकपा एकीकृत समाजवादीका सचिवालय सदस्य तथा पूर्वमन्त्री रामचन्द्र झा टिकटबाट बञ्चित भएका छन् । धनुषा क्षेत्र नम्वर २ बाट उम्मेदवार बन्ने आकांक्षा झाले राखेका थिए । पार्टीबाट सर्वसम्मत उम्मेदवार सिफारिस पनि भएका झा अन्ततः टिकटबाट बञ्चित भएका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँडमा धनुषा क्षेत्र नम्वर २ नेपाली कांग्रेसको भागमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज। आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । निर्वाचन आयोगले आज पत्रकार सम्मेलन आयोजना गर्दै अघिल्ला निर्वाचनमा जस्तो अनुमति लिएका सवारीसाधन मात्रै सञ्चालन गर्ने व्यवस्था यसपटक नरहेको जानकारी दिएको हो । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सामान्य दिनमा जस्तैगरी सावारी सधान सञ्चालन […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२१ असोज। जनमत पार्टी धनुषा निर्वाचन क्षेत्र नं.३ का लागि प्रचारप्रसार समितीको कार्यलय स्थापना गरिएको छ। शुक्रबार एक कार्यक्रमबिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साहले रिवन काटेर उद्घाटन गरेकी छिन् ।अगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि धनुषा -३ का लागि जनकपुरको श्याम चौकमा जनमत पार्टीले क्षेत्रीय प्रचारप्रसार समितीको […]
न्यूजमधेश डेस्क सिरहा,२१ असोज ।जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य ज्ञान साहसहित दर्जनौं नेता जनमत पार्टी प्रवेश गरिएको छ। शुक्रबार सिरहाको धनगढीमा जनमत पार्टीले राखेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका संघिय परिषद सदस्यसमेत रहेका नेता साहसहित दर्जनौं नेताहरु जसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन। जनमत पार्टीका केन्द्रिय उपमहासचिव ई.इन्द्रजित यादवले उनिहरुलाई […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ असोज।धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट पाउने सहमति गरेका छन् । बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका एक नेताले जानकारी दिएका छन् । धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ […]
न्यूजमधेश डेस्क काठमाडौँ,२१ असोज।लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरू बालुवाटार पुगेका छन् । सत्तारुढ दलको बैठक चलिरहँदा आगामी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट बाँडफाँडका लागि लोसपा नेपालका नेताहरू बालुवाटार पुगेका हुन् । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट बाँडफाँटका लागि अन्तिम तयारी भइरहेको वेला लोसपा नेपाल बालुवाटार पुग्नुले राजनीतिमा नयाँ […]
नवीन पौडेल परासी ,२१ असोज। नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ । गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ पानी पसेको हो । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरीरहेका छन् । नारायणी नदीको पूर्वतर्फबाट थारु टोलमा बाढी पसेपछि सुस्ताका करिब ५० […]