०४ माघ २०८२, आइतबार
18-01-2026 , Sun
×

कमला नदीको पुलको पक्षिमपट्टिको तेस्रो पिलर पनि भासियो

न्यूजमधेश डेस्क जनकपुरधाम,३ कार्तिक । हुलाकी सडकको मेरुदण्डको रुपमा रहेको कमला नदीको पुलको अर्को स्पान पनि भासिएको छ । दुई दिनको लगातारको बर्षाले कमला नदीमा आएको बाढीले केही महीनाअघि मात्रै निर्माण भएको पुलको पक्षिमपट्टिको तेस्रो पिलर दुईवटा स्पान पनि करिब १.५ फिट तल भासिएको हो । बुधबार मध्यान्ह धनुषा जिल्लातर्फको ३ नम्बर पिलर भासिएको सूचना […]

न्यूजमधेश डेस्क सुनसरी,३ कार्तिक । सप्तकोसी नदीमा पानीको बहाव बढेसँगै ब्यारेजमा खतराको संकेत दिने रातो बत्ती बालिएको छ । निरन्तर वर्षापछि सप्तकोसीमा पानीको बहाव उल्लेख्य बढेपछि रातो बत्ती बालिएको हो । बुधबार बिहान करिब दुई लाख ६१ हजार क्युसेक पानीको बहाव मापन गरिएको कन्ट्रोल टावरले जनाएको छ । साथै, कोसी ब्यारेजका ५६ मध्ये ४२ वटा […]

न्यूजमधेश डेस्क झापा ,३ कार्तिक। लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ । कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका […]

न्यूजमधेश डेस्क काठमाडौं,२ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको प्रक्रिया आरम्भ गर्न मन्त्रालयका उच्चाधिकारी र शिक्षक सेवा आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । राज्यमन्त्री बोधमाया कुमारी यादवका साथ ब्रिफिङ लिने क्रममा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीलगायतलाई […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ कार्तिक । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सयले बढेर ९१ हजार ४०० कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२ कार्तिक । अविरल वर्षाले तराई /मधेशका धानबालीमा ठूलो क्षति भएपछि किसानहरु चिन्तामा डुबेको छ । पुर्वी धनुषाको कमला नगरपालिका वडा नम्बर ४ मुकेशकुमार यादव गाउँमा सरसापट गरी डेढ बिघा जग्गामा जिरी जातको धान लगाए । समयमै बर्षा भएका कारण राम्रै फल्यो । ऋण तिर्न र परिवारका निम्ति अन्न जोहो भयो भनेर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२ कार्तिक ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले वर्षाबाट प्रभावित किसानलाई राहत प्रदान गर्न तिनै तहका सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् । उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, […]

न्यूजमधेश डेस्क सिरहा ,१ कार्तिक । प्रदेश २ मा व्यापक भ्रष्टाचार भएको भन्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टी सिरहाले भ्रष्टाचार विरुद्धको आन्दोलनमा जनसागर सडकमा उर्लिएको देखिएको छ   । जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचारको रंग कस्तो गुलाबी साइकल जस्तो ,भ्रष्टाचारी होसयार , साइकल चोर देश छोर, भ्रष्ट प्रदेश सरकार मुर्दाबाद, साइकल चोर मुख्यमन्त्री लालबाबु […]