न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । डा . सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन ‘विद्यार्थी जनमत संघ’ को केन्द्रीय कार्यकारणी र केन्द्रीय समितिलाई विघटन गरेको छ । जनमत पार्टीका केन्द्रीय उप-महासचिव ई .इन्द्रजित यादवले आज एक प्रेस विज्ञप्ति निकालेर जानकारी गराएका छन ।उनले ‘विद्यार्थी जनमत संघ’ को तदर्थ केन्द्रीय कार्यकारणी र केन्द्रीय समिति आजैको […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० भाद्र । महोत्तरीको मनरा सिसवा नगरपालिकामा जनमत पार्टीको नगर अधिवेशन सम्पन्न भएको छ । सोही नगरपालिकाका वडा नम्बर ५ स्थित कटैया बजारमा नगरपालिकाको अधिवेशन शनिबार आयोजना गरिएको थियो । उक्त अधिवेशनबाट नगर अध्यक्षमा सत्रोहन सहनी ,उपाध्क्षमा लक्ष्मी देवी ,सचिवमा अरुण साह ,सहसचिवमा अमित शर्मा र कोषाध्यक्ष धिरेन्द्र कुमार सरनलाई चयन गरेको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र।प्रत्येक वर्ष जनकपुरमा सीताराम विवाह पञ्चमी मनाइन्छ। भारतको अयोध्याबाट ठूलो संख्यामा जन्ती आउँछन्। नेपालकै ठूलो धार्मिक महोत्सवमा सर्वसाधारणको खचाखच भीड लाग्छ। तर, स्वयंवरको दृश्य भने सबैले हेर्न पाउँदैनन्। भारतबाट आउने जन्तीले मण्डप क्षेत्रमा बाससमेत पाउँदैनन्। यसको कारण हो, गुठीको जग्गा भूमाफियाको कब्जामा पर्दै जानु। जानकी मन्दिरका पूर्वमहन्थ स्व।रामशरणदास वैष्णवले गुठी र मन्दिरको […]
न्यूजमधेश डेस्क झापा ,२० भाद्र । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत जिल्लामा ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् । पार्टीका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईँका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । यहाँ ३३ हजार बढी क्रियाशील सदस्य छन् । […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१९ भाद्र । दुई नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरीले डिआईजीको नाममा असुली धन्दा चलाएको पाइएको छ । प्रदेश प्रहरी कार्यलायबाट पर्साको लागि खटाइएको प्रदेश घुमुवाहरुले चोरी तस्करी रोक्नुकोसाटो असुली धन्दा चलाएर तस्करी र तस्करलाई झन बढावा दिएको पर्सा प्रहरी स्रोत बताउँछ । तस्करीको सूचना दिन, सामान पक्राउ गर्न र अपराधीलाई पक्राउ […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको सम्बन्ध सुधारलाई प्राथमिकतामा राखेर काम थालेका छन्। देउवाले एकातिर बैठक सुचारु गर्नुपर्ने अवस्था छ भने अर्कोतिर अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बाट प्राप्त ५० करोड अमेरिकी डलरको परियोजना संसद्बाट पारित गर्नुपर्ने छ। प्रमुख विपक्षी नेताका रूपमा देउवाले यसअघि […]
न्यूजमधेश डेस्क काठमाडौं,१८ भाद्र । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिएको रामचन्द्र पौडेल समूहले पार्टीको आगामी १४औं महाधिवेशनमा संस्थापन पक्षविरुद्ध एक ढिक्का हुने घोषणा गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै पौडेल समूहले १४औं महाधिवेशनमा आफ्नो समूह एक भएर सहमतिमा हालका सभापति देउवाविरुद्ध उम्मेदवारी दिने घोषणा गरेको हो । कांग्रेस महाधिवेशनका लागि विधानले […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१७ भाद्र। २ नम्बर प्रदेशको एक मात्र प्रादेशिक अस्पताल जनकपुरमा रहेको छ ।त्यसमापनि गुण्डागर्दी शैलीमा आएर केही युवाहरु एक स्वास्थकर्मीमाथी कुटपिट गरेको छ। बिहीवार दिउँसो अस्पताल परिसरमै अस्पतालमा स्वास्थकर्मी देवेन्द्र ठाकुरलाई निर्घात रुपमा कुटपिट गरेको प्रत्येक्षदर्शीहरुले बताउछ । कर्मचारीको बैठक चलिरहेको बेला ठाकुरलाई त्यहाँबाट तल बोलाएर एक समूहले गुण्डागर्दी शैलीमा लात, हात र […]