१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

नेता यादवको निधनप्रती डा राउतद्वारा दु:ख व्यक्त

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ जेष्ठ ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले पार्टीका युवा नेता ई.आलोक यादव (सागर )को निधनप्रती दु:ख व्यक्त गरेका छ्न। जनमत पार्टी सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिकाका नगरप्रमुख ई .आलोक यादवको विराटनगर स्थित उपचारको क्रममा ३५ वर्षका उमेरमा निधन भएको हो। केही समयअघि उनमा कोरोना संक्रमण देखिएपछि उपचारको अस्पताल भर्ना गरिएको थियो […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२६ जेष्ठ । प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ जेष्ठ ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्। मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र विमानस्थल कर्मचारीसहित मन्त्री अरगरिया बुधबार दिउँसो विमानस्थल अवलोकनमा पुगेका हुन्। विमानस्थल अवलोकनका क्रममा मन्त्री अरगरियाले त्यहाँको अन्तर्राष्ट्रिय टर्मिनलमा नवनिर्मित आगमन कक्षको उद्घाटन गरेका छन्। मन्त्री […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२६ जेष्ठ । प्रदेश नं २ सरकार पुनर्गठनका सन्दर्भमा जनता समाजवादी पार्टी नेपाल(उपेन्द्र यादव समूह), नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच सहकार्य गर्ने सहमति भएको छ । केन्द्रमा सत्तासमीकरणको विषयलाई लिएर प्रदेश नं २ को सत्तारुढ दल जसपाभित्र विवाद चर्किएपछि उपेन्द्र यादव पक्षबाट मुख्यमन्त्री बनेका लालबाबु राउतले महन्थ ठाकुर पक्षका चारजना मन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ जेष्ठ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु […]

न्यूजमधेश डेस्क काठमाडौं, २६ जेष्ठ । जनता समाजवादी पार्टी, (नेपाल जसपा) वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै पार्टीभन्दा व्यक्तिगत स्वार्थ ठूलो हुन नसक्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा नेता यादवले पार्टी एकताका लागि प्रयास गरिरहेको बताए । उनले जसपालाई विभिन्न शक्तिहरूले कमजोर बनाउन लागेको […]

न्यूजमधेश डेस्क महोत्तरी ,२५ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिका–३ गौरीडाँडाका दुई दाजुभाइ एक दिनको फरकमा मृत फेला परेका छन् । सो बस्तीका करिब ४० वर्षीय बौवा परियार सोमबार एउटा रुखमा पासो लागेर मृत भेटिएका थिए भने उनकै सहोदर भाइ ३४ वर्षीय टुपे भनिने रमेश परियार मङ्गलबार पूर्वपश्चिम राजमार्गबाट दक्षिणपट्टी बर्दिबास–१ मा मृत भेटिएका हुन् । […]

न्यूजमधेश डेस्क राजविराज ,२५ जेष्ठ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित स्वास्थ्य चौकी, लौनियाँमा सञ्चालित प्रसुति गृह सञ्चालन भएपछि आज पहिलो शिशुको जन्म भएको छ । गत वैशाख १० गते उद्घाटन गरिएको सो प्रसुति गृहमा लौनियाँकी शनिचरीदेवी खंगले शिशुलाई सुरक्षित जन्म दिएको स्वास्थ्य चौकीकी अनमी मीनाकुमारी मण्डलले बताउनुभयो । जन्मिएको शिशुका लागि गाउँपालिकाले नगदसहित विभिन्न […]