१३ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

भाइको हत्या आरोपमा दाजु पक्राउ

न्यूजमधेश डेस्क महोत्तरी ,२९ जेष्ठ । आफ्नै भाइको हत्या आरोपमा दाइ र भतिज पक्राउ परेका छन् । लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराका ४५ वर्षीय लक्ष्मण साहको हत्या आरोपमा सहोदर दाजु रामचन्द्र साह र उमेश साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले पुष्टि गरेको हो । उमेश मृतक लक्ष्मणका आफ्नै भतिज हुन् । गत बुधबार घरमा कूलदेवताको स्थान र […]

न्यूजमधेश डेस्क सर्लाही ,२९ जेष्ठ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले उनीमाथी निर्घात कुटपिट गरेका हुन् । महोत्तरीको सम्सी गाउँपालिका— ६ का रामअश्रय साहकी २१ वर्षीया छोरी अमृताकुमारी साहको गत वैशाख १३ गते सर्लाही […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ जेष्ठ । प्रदेश २ सरकारका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर ज्यान गुमाएका बालिकाहरूको परिवारलाई राहत उपलब्ध गराउने घोषणा गरेका छन्। मन्त्री यादवले प्रत्येक पीडित परिवारलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको तर्फबाट १/१ लाख रूपैयाँ उपलब्ध गराउने घोषणा गरेका हुन्। यादवको निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । पतिको दीर्घायुका लागि मिथिलाञ्चल क्षेत्रका विवाहित महिलाले बटसावित्री पर्व आज हर्षोल्लासका साथ मनाइरहेका छन् । जेठ औंंसीका दिन अटल सौभाग्यको कामना गर्दै वरको रुखमा जलाभिषेक गरी निराहार उपवास बसी मनाइने बटसावित्री पर्व यसवर्ष कोरोना महामारीका अधिकांश महिलाहरु वरको रुखमा नगई घरमै मनाइ रहेका छन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ ।प्रदेश २ का धनुषा जिल्लाको गणेशमान चाररनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ । मधेश आन्दोलनबाट उदाएका उपेन्द्र यादवलाई मधेशी जनताले मधेशको मुद्दा सम्वोधन गर्न सक्ने नेताको रुपमा रहेको भन्दै मधेशी जनताले भोट दिएपछि अचानक उपेन्द्र यादव नेपालको राजनीतिमा उदाए । वि.स. २०५४ सालमा मधेशी जनअधिकार फोरम नेपाल नामक गैर राजनीतिक संस्था खोलेका यादवले २०६४ वैशाख १४ गते राजनीतिक दलको रुपमा स्थापीत गरे । […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ जेष्ठ ।पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा सञ्चारमन्त्री बन्ने भएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी समूहबाट दुई जनालाई मन्त्री बनाउने भएका हुन्। जसमध्ये बादल पत्नी नैनकलाले सञ्चार र ज्वाला कुमारी शाह कृषिमन्त्री बन्ने भएकी हुन्। प्रधानमन्त्री ओलीले जसपाका राजकिशोर यादवसहित सात जना मन्त्री र एक जना राज्यमन्त्रीसहित मन्त्रिमण्डल विस्तार […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ जेष्ठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। बिहीबार नै मन्त्रीहरूकाे शपथ गराउने तयारी छ। एमाले नेता विष्णु रिजालका अनुसार सात मन्त्री र एक राज्यमन्त्री थपिँदैछन्। उनीहरूको आज दिउँसो ४ बजे शपथ ग्रहण हुने रिजालले सामाजिक सञ्जालमा लेखेका छन्। हाल गृह, सञ्चार, रक्षा, उद्योग, कृषि, वन, संघीय […]