१५ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

युवा नेता यादबले गरे ५०औं पटक रक्तदान

न्यूजमधेश डेस्क जनकपुरधाम ,२  चैत्र । भनिन्छ रक्तदान नै जीवन दान हो। अर्थात् रगतको दान गर्नु जीवन दान गर्नु सरह सरह मानिन्छ । यो नारा दिइएपनि अहिले पनि कतिपय व्यक्ति रक्तदान गर्न हिच्किचाउँछन्। तर, जनकपुरधामक एक यस्ता युवा छन् जो कमै उमेरमा ५०औं पटकसम्म रक्तादन गर्ने व्यक्तिमा गनिन्छन्। ती हुन्, हनुमान नामले परिचित सीताराम यादव […]

न्यूजमधेश डेस्क सिराहा ,१ चैत्र । सिराहाको मालपोत कार्यालय प्रांगणमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएका र एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा आइतबार दिउँसो करिब १ बजेतिर प्रेसरकुकर बम विस्फाट भएको हो । बम कसले किन बिस्फोट गराएको हो […]

नविन पण्डित युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति हो । युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणका अग्रदूत तथा परिवतर्नका संवाहक शक्ति हुन् ।साहस, सिर्जनशीलता, सिक्ने क्षमता एवं उच्च आत्मविश्वासका कारण यो वर्ग राष्ट्रको प्रमुख धरोहरका रूपमा रहेको हुन्छ, जसलाई राष्ट्र निर्माणको प्रमुख स्रोत समेत मानिन्छ । म पनि युवा। म जस्तै लाखौं युवाहरु मेरो देशमा […]

न्यूजमधेश डेस्क कुवेत  ,१ चैत्र ।  बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ । केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो । गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि उपचारका लागि अस्पताल लागिएको थियो । मृतक कति बर्षदेखि कुवेतमा कार्यरत थिए, कहिलेदेखि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ चैत्र । अहिलेको समय २१ औं शताब्दीको हो । यो समयमा व्यक्तिको आयआर्जनमा बृद्धि हुनुपर्ने हो । तर, हाम्रो देशमा यो समय अहिले पनि आउन सकेको छैन् । अहिले पनि न्यूनतम पारिश्रमिक लिएर काम गर्न विवश छन् धेरै क्षेत्रका नेपाली जनता । नीजि क्षेत्रले कम पारिश्रमिक दिँदा आवाज उठाउने सरकारले आफ्नै क्षेत्रमा […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ फागुन । कम्युनिष्टहरूको बढ्दो र बलियो उपस्थितिमाथि निर्मम प्रहार र शक्तिशाली सरकारमा स्थायी विभाजन चाहेका थिए एकथरि शक्तिले । त्यसैले उनीहरू विगतदेखि नै कम्युनिष्ट पार्टी र कम्युनिष्ट सरकारको अन्त्य चाहन्थे । नभन्दै अहिले त्यो शक्तिले एमाले र माओवादीको एकता टुटाइदिएको छ । त्यसको एक सातामा एमालेभित्रकै एकता पनि टुटाउन थालिएको छ । […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ फागुन । संविधान, कानून, विधि, विधान, पार्टी,संगठन सबै भाँडमा गए पनि कुनै हालतमा कुनै पनि पद नछाड्ने प्रवृति हावी हुँदै जाँदा नेपाली राजनीति एकपछि अर्को जटिलतामा फस्दै गएको छ। विडम्बना देशको प्रधानमन्त्री, कम्युनिष्ट पार्टीको नेता आफूले पद छाड्न परे सबै भताभुङ्ग पारेर छोड्ने सार्वजनिक चेतावनी दिँदै हिंड्नुहुन्छ । प्रधानमन्त्री छाड्न परे संसद […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ फागुन । जनकपुरधाम उपमहानगरपालिकाएअदा नम्बर ७ भ्रमरपुरा चौकमा जय माँ जानकी मोटर वर्कशप एण्ड कार वास सेन्टर संचालनमा आएको छ । जनाकपुरधामकै सुजित कुमार पुर्वेले सो सेन्टर संचालनमा ल्याएको हो ।विहिबार एक समारोहबीच सेन्टरको समुद्घाटन संचालक पुर्वेले रिवन काटेर विधिवित संचालनमा ल्याए । यहा सबै प्रकारका चार पांग्रे गाडीको मर्मत र […]