०१ माघ २०८२, बिहिबार
15-01-2026 , Thu
×

अपरिचित ब्यक्तिद्वारा पिकअपमा आगजनी

शुभ नारायण यादव सप्तरी ,२७ मंसिर ।सप्तरीको बिष्णुपुर गाउपालिका वडा न.६ गाेरगमाका बेचन मुखियाकाे पिकअप भ्यानमा अाज बिहान अपरिचित ब्यक्तिहरुकाे एक समुहले अागजनि गरेकाे छ । मुखियाले अाफ्ने घर अगाडि राखिएको स.१ च १७२५ नम्बरको पिकअप भ्यानमा अागलागि हुदा झन्डै २४ लाख भन्दा बढिकाे क्षति भएको प्रहरीले जनाएको छ । अाज बिहान करिब १ बजेतिर […]

न्यूजमधेश डेस्क रौतहट ,२७ मंसिर । जिल्लाका विभिन्न स्थानीय तहमा मापदण्ड मिचेर क्रसर उद्योग सञ्चालन गरिँदै आएको अनुगमन समितिले फेला पारेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता नगरी स्थानीय तहको अनुमतिबेगर चल्दै आएका ८ वटा क्रसर उद्योग समितिको प्रतिवेदनपछि जिल्ला प्रशासन कार्यालयले बन्द गर्न निर्देशन दिएको छ । जिल्ला विपद व्यवस्थापन समितिको बैठकले […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ मंसिर। सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा जनताको […]

न्यूजमधेश डेस्क काठमाडौं,२६ मंसिर । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सीमित निम्तालुहरुको उपस्थितिमा दुवै जनाबीच पोखरामा बौद्ध परम्परानुसार विवाह कार्यक्रम आयोजना गरिएको थियो । नवविवाहित जोडीलार्ई गण्डकी प्रदेश […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ मंसिर । नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘ बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् । बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष […]

न्यूजमधेश डेस्क वीरगन्ज,२६ मंसिर । पार्टी फुट्को आशंकाले राजधानीको राजनीति गर्माएको छ। वीरगन्ज–३२ परसवा टोलका तुला माझीलाई भने सिरक फाटेको चिन्ताले सताएको छ । बुधबार तराईमा अचानक चिसो बढेंसँगै ७४ वर्ष कटेका माझीलाई कठ्यांग्रिने डरले सताएको हो। ‘सुकुल ओढेर सुत्दै आएका हामीले धेरै वर्ष पहिला सिरक पाएका थियौं,’ उनले भने, ‘अहिले त्यही सिरक धुजाधुजा भएर […]

न्यूजमधेश डेस्क सप्तरी ,२५ मंसिर । ७२औं विश्व मानवअधिकार दिवसको अवसर पारेर सप्तरीमा बिरामीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ । ‘सबैका लागि समान मानवअधिकार र आत्मसम्मानको प्रत्याभूति ह‍ोस् । समान अवसर र लैंगिक समानता सुनिश्चित होस्’ भन्दै महिला अधिकारकर्मी सुनिता साहले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका बिरामीलाई फलफूलसहित दोसल्ला ओढाएर सम्मान गरेकी हुन् । अस्पतालको गाइनो […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ मंसिर।अध्यागमन विभागका कर्मचारीको सेटिङमा मानव तस्करहरूले हजारौँको सङ्ख्यामा बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाएका छन् । हात्तीछाप चप्पल लगाएर कोही पनि खाडी मुलुक घुम्न जाँदैन भन्ने सरकार र सरकारका कर्मचारीलाई जानकारी नभएको होइन, तर वैदेशिक रोजगार ऐन २०६४ र नियमावलीविपरीत दुई लाख पचास हजार लिएर मानव तस्करहरूले युवायुवती बेचिरहेका छन् । त्रिभुवन […]