न्यूजमधेश डेस्क काठमाडौं,१ पुस । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा […]
न्यूजमधेश डेस्क काठमाडौं, ३० मंसिर। सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका नियुक्तिहरु पार्टीको सहमतिबिना एकपक्षीय भएको आरोप इतर पक्षले लगाइरहेको बेला उक्त समूहलाई पन्छाएरै नियुक्ति–सिफारिसको बाटो खुल्नेगरी प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभएको हो । अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार […]
न्यूजमधेश डेस्क काठमाडौं,३० मंसिर । सरकारले उखु किसानको रकम भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको छ । मंगलबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’को अध्यक्षतामा बसेको तीन मन्त्रीको बैठकले उखु किसानको भुक्तानी नदिने मिल सञ्चालकलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बताएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले उखु किसानको समस्या हल गर्ने विषयमा […]
न्यूजमधेश डेस्क कैलाली ,२९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् । सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् । ‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री […]
न्यूजमधेश डेस्क सप्तरी ,२९ मंसिर ।जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं ४ का नवनिर्मित स्वास्थ्य चौकीको समुदघाटन प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा निर्मित उक्त भवनको समुदघाटन गर्नुहुदै मन्त्री साहले उदघाटित चौकीले जनताको स्वास्थ उपचारमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै चौकीको स्तरोन्नति र थप सेवा विस्तारमा […]
सुरेन्द्र कुमार कामती सिरहा,२८ मंसिर ।जिल्लाको सिराहा नगरपालिका २ र १८ जोड्ने सडकमा अहिले सघन सहरी विकास कार्यक्रमअन्तर्गत नाला र सडक निर्माण जारी छ । जनता मावि लक्ष्मीनियाँअगाडिको सडकभित्रै एक सय केभिएको ट्रान्सफर्मरसहितको विद्युतीय पोल छ । दिवा एन्ड शाह जेभी कम्पनीले ट्रान्सफर्मर र पोल नसारी सडक र नाला निर्माण गरिरहेको छ । विद्युत् पोलबीच सडकमै राखेर कालोपत्रे […]
न्यूजमधेश डेस्क रौतहट ,२८ मंसिर।रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डको आरोपमा पक्राउ परेका कांग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमका भाइ महताब आलम आइतबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । बम बिस्फोटमा घाइते भएकालाई जिउँदै चिम्नि भट्टामा हालेर मारेको आरोपमा मन्त्री आफताब, उनका भाइ महताब लगायत ११ जना माथि कर्तब्य ज्यान, ज्यानमार्ने उद्योग र बिस्फोटक पदार्थको […]
न्यूजमधेश डेस्क काठमाडौं,२८ मंसिर । उखु मिलले भुक्तानी नदिएपछि सर्लाहीका उखु किसानले आन्दोलन सुरु गरेका छन् । चिनी उद्योगबाट उखुको भुक्तानी नपाएपछि सर्लाहीका किसानहरु काठमाडौं आएर आज (आइतबार) देखि आन्दोलन शुरु गरेका हुन् । पहिलो चरणमा माइतिघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने र सरकारले आफुहरुलाई पैसा नदिलाए कडा आन्दोलन गर्ने चेतावनी समेत किसानहरुले दिएका छन् । […]