मनोज बनैता सिरहा, ११ असार । बहुमतको दम्भमा नगरसभा गर्न लागेको भन्दै नेपाली काङ्ग्रेस लाहानले कार्यक्रम बहिष्कार गरेका छन । लहान नगरपालिकाले आगामी आ.ब. को लागि गरेको छैटौ नगर सभा एकलौटी ढंगले भईरहेको भन्दै नेपाली कांग्रेसले असहमती जनाएका हुन । मनमौजी रुपमा कामकाज गरिरहेको भन्दै नेपाली काङ्ग्रेसका नगर सभापति नेता सुनिल महतोले मेयर साह को […]
मनोज बनैता सिरहा, ११ असार । सुखीपुर नगरपालिकाको चौथो नगर सभा भब्यताका साथ सम्पन्न भएको छ। नगरपालिकाका नगर प्रमुख राम औतार यादवको अध्यक्षतामा नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को बजेट, कार्यक्रम तथा योजनाहरुको बिबरण प्रस्तुत भएको छ । नगरपालिकाको नगरसभा द्वारा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि अनुमानित ६४ करोड २२ लाख ६ हजार २ सय […]
मनोज बनैता सिरहा, ११ असार । लकडाउनको पहिलो साता देखिनै निरन्तर रुपमा खाद्यान तथा पौष्टिक आहार वितरणमा लागेका महेश चौधरी र संगीता कर्माचार्यको जोडीले निकै चर्चा बटुलेका छन । यी जोडीको अभियान ले लाहान नगरपालिका भित्र राजनैतिक हलचल पैदा गरेको छ । यिनका आलोचकहरु हाल चर्मराउदै विभिन्न टिप्पणी गर्न थालेका छन । कतिपयले यी जोडीको […]
न्यूजमधेश डेस्क जनकपुरधाम्,१० असार । । धनुषाको औरी गाउँपलिकामा सामुदायिक भवन बनाइदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा मंगलबार ज्ञापन पत्र बुझाइएको छ । सांसद उमाशंकर अरगरियाले उपलब्ध गराएको बजेट स्थानीय तहले कार्यान्वयन गर्न नचाहेको भन्दै प्रशासनको ध्यानाकर्षण गराइएको हो । सांसद अरगरियाको संसदीय कोषबाट औरही गाउँपालिका ३ मा मण्डल सेवा समितिको जग्गामा सामुदायिक भवन निर्माणका लागि […]
न्यूजमधेश डेस्क जनकपुरधाम,९ असार। नागरिकता ऐन संसोधन विधेयकको विरोधमा ढल्केवरमा प्रदर्शन गरिएको छ । जनमत पार्टीले विधेयकप्रति असहमति जनाउँदै मंगलबार ढल्केवरमा प्रदर्शन गर्दै कोणसभा समेत गरेको हो । ढल्केवरको पार्कवाट सुरु भएको विरोध प्रदर्शन नगरका कुशवहा चौक,कृषि बजार लगाइत विभिन्न स्थान परिक्रमा गर्दै पुर्न : ढल्केवरको पार्क पुगेर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा सहभागी […]
कमल कुमार मण्डल राजविराज, ९ असार ।डा. सिके राउत नेतृत्व जनमत पार्टीको भातृ संगठन अन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ । सप्तरीको राजविराज स्थित रहेका जनमत पार्टी सप्तरीको कार्यलयमा बुधवार अयोजना गरिएको एक कार्यक्रम बिच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । यसै गरी सह-संयोजकमा दिपक […]
सिरहा, ९ असार । कम्युनिस्ट पार्टी को बिजारोपन अस्ट्रिया बाट भएको हो र यो विदेशी अवधारणा, चाहना र सिद्धांत बोकेका कम्युनिस्ट पार्टी हाम्रो देशमा जबर्जस्ती लादिएको पार्टी हो । आफ्नै देशका जनताको जनजीवन ईक्षा र आवस्यकता लाई रास्ट्रले थेग्न सक्ने वा नसक्ने बारे चिन्तन-मनन नै नगरी निर्माण भएको नेपाल कम्युनिस्ट पार्टी हाम्रो नेपाली पार्टी हुनै सक्दैन […]
जनकपुरधाम, ९ असार। धनुषाको औरही गाउपालिका प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो दले पछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । प्रशासकीय अधिकृत संन्तोष शर्माले भ्रष्टाचार गरेको भन्दै स्थानीयले कालोमोसो दलेको जानकारी प्राप्त भएको छ । काम गराउनको लागि कमिसन नदिएको निहुँमा बजेट फ्रीज गराउन खोजेको स्थानीयको आरोप रहेको छ । निर्माण कामका लागि उपभोक्ता समिति संग कमिसन […]