रासिन्द्र यादव सप्तरी, ८ असार । दैनिक कार्य सञ्चालनका लागि आवश्यक मानिएको गाउँपालिका भवन निर्माणले गति पाएको छ ।स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको दुई वर्ष पूरा भइसकेको छ तर, बलानबिहुल गाउँपालिका भने कार्यपालिका भवन अभावमै सेवा प्रवाह गरिरहेका छन् । चालू आर्थिक वर्षमा यस पालिकाले कार्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको छ । चालू आर्थिक वर्षमा भवन निर्माणका […]
मनोज बनैता सिरहा, ८असार । सिरहाको औरहीमा हालै आएको नागरिकता बिधेक खारिज गर्नुपर्ने भन्दै जनमत पार्टीले बिरोध प्रदर्शन गरेका छन । विरोधमा उत्रेका औरही गा.पा का युवाहरूद्वारा विधेयकको प्रतिलिपी समेत जलाईएको छ । समाजिक दुरीलाई ख्याल गर्दै जनमत पार्टीका युवाहरूले मार्च पास गर्दै कोणसभा गरेका थिए । ०६३/६४ को मधेशी आन्दोलन बाट प्राप्त उपलब्धिलाई कोरोना […]
मनोज बनैता सप्तरी, ८ असार । सप्तरीको सुरुङ्गा नगरपालिकामा एक युवक किसानलाई ज्यान मार्ने प्रयास भएको छ । सुरुङ्गा ४ स्थित कदमाहा बस्ने करिब २९ वर्षिय ओम मण्डललाई त्यहीँका ७ जना स्थानिय युवाहरुको समुहले ज्यानमार्ने प्रयास गरेको छ । कृषक मण्डललाई अपहरण शैलीमा गाउँबाट करिब एक किलोमीटर पर खेतमा लागि ज्यान मार्ने प्रयास गर्ने ती […]
न्यूजमधेश डेस्क जनकपुरधाम, ७ असार । जनता समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विवाह गरेर आउने महिलालाई सात बर्षपछि नागरिकता दिने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको निर्णयप्रति पुर्नविचार गर्न ध्यानाकर्षण गराएका छन् । सचेतक अरगरियाले आईतबार बिज्ञप्ती जारी गर्दै नेकपाको यो निर्णय विवेकहिन, सम्प्रदायिक र विभेदकारी रहेको बताएका छन् । नागरिकता प्राप्ति गर्ने प्रकृयामा […]
राजेश शर्मा बिराटनगर, असार ६, सिमा नाका सिल रहेको अवस्थामा पनि रातिको समयमा लुकि छिपि अवैध रुपमा भारत बाट नेपाल तसकरी गरी माल सामान ओसार्दै ल्याइरहेको अवस्थामा इलाका प्रहरी कार्यालय रानीको टोलीले एक ट्याम्पु सहित ठुलो परिमाणमा अवैध सामानहरु बरामद गरेका छ्न । शुक्रवार रातिको २ बजेको समयमा विशेष सुराकीको आधारमा बिराटनगर १७ मा पर्ने […]
न्यूजमधेश डेस्क राजविराज ,६ असार । भारतमा नेपाली झण्डा जलाउने व्यक्तिको सप्तरी सदरमुकाम राजविराजमा पुत्ला जलाइएको छ । नेपाली झण्डा जलाउने भारतीय ओबिसी पार्टीको झण्डा समेत युवाहरुले जलाएका छन् । नेपाली झण्डा जलाएको आक्रोशमा युवाहरुले झण्डा जलाउने सलीम अन्सारी र इसरार अहमदको पुत्ला जलाएका हुन् । युवाहरुले यी दुबैको पार्टी ओबिसीको झण्डा पनि जलाएका छन् […]
मुकेश कुमार यादव सिरहा, ५ असार । सिरहाको बरियारपट्टीमा गुणस्तरहिन काम हुँदैगर्दा उक्त काम रोक्न जाने ईन्जिनियरलाई धम्की दिईएको छ । बरियारपट्टी ३ नवटोलिमा विकास निर्माणका काम गुणस्तरहीन भएको जानकारी पाएपछि इन्जिनियर सुरेन्द्र यादवले रोक्न गएका थिए तर उपभोक्ता समितिको धम्की पछि उनी फर्किएको सुचना छ । नबटोलिमा पोखरीको घाट निर्माण काममा उपभोक्ता समितिद्वारा काम […]
मनोज बनैता सिरहा, ५ असार । सिरहा जिल्ला लागू औषधको हटस्पट बन्न लागेको यहाँका स्थानियको गुनासो छ । हप्तै पिच्छे सिरहा प्रहरीले लागू औषध कारोबारीलाई समात्दा पनि तस्करी रोकिएको छैन । बिहीवार सिरहाको भगवानपुर गाउँपालिकाबाट ठूलो परिमाणमा लागू औषध सहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय लहान र प्रदेश नं. २ […]