मनोज बनैता सिरहा, ५ असार । लाहान स्थित पोलिक्लिनिकमा डाक्टरको लापरबाहीले बिरामीको ज्यान जानु कुनै नौलो कुरा होईन । प्रत्येक ३ महिनामा यहाँका पोलिक्लिनिकहरु यस्तो घटनाले विवादमा आईरहेकै हो । फेरि आज शुक्रवार बिहान लहान स्थित लिला मदन पोलिक्लिनीकमा प्रसुती गराउन आएकी एक महिलाको ज्यान गएको छ । पैसा दोहन खेलको मास्टरमाईन्ड उक्त पोलिक्लिनिक का […]
मनोज बनैता लाहान, ४ अषाढ । कोरोना कहरले मारमा परेका मजदुर लगायतका विपन्न वर्गको लागि विभिन्न ठाउँबाट मनकारीहरु उठिरहेको अवस्था छ । जन्मदिन मनाउन लाखौं खर्चिने शहरीया समाजलाई कोरोनाको संकटले संबेदनसिल बनाएको छ । हाल कतिपय शहरीयाले जन्मदिन कक्टेल पार्टीमा लाखौं खर्चिनु भन्दापनी उक्त रकम समाज कल्याणकारी कार्यमा लगाईरहेको पाईएको छ । हालमै लाहान १ […]
मनोज बनैता लाहान, ४ अषाढ । चुनावको बेला वडा ७ लाई डिजिटल वार्ड बनाउने सपना बाँडेका उक्त वडाका वडा अध्यक्ष राकेश रोशन गुप्ताले बिकास निर्माणकार्य पछि डिजिटल प्रविधि जडान गर्न तर्फ उन्मुख भएको छ । वार्डलाई वाईफाई जोन तथा सिसिटिभीको निगरानीमा राख्ने उदेश्य बोकेको अध्यक्ष गुप्ताले डिजिटलाईजेशन कार्य शुरु भईसकेको बताएका छन । तत्कालीन संघिय […]
सिरहा, ४ अषाढ । अहिले सामाजिक डिस्कोर्स मा बढी चर्चा पाएको बिषय रहेको छ कि दलित शब्द नै बिभेदकारी र अपमानजनक भएकोले दलित मा एक किसिमको हिनताको भावना उत्पन्न हुन्छ र समाजले पनि दलित भनेर नै हेला गर्ने गर्द्छ। तर कतिपय दलित र गैरदलितको बुझाइ के रहेको छ भने दलित शब्दमा समस्या नभई दलितले आफू […]
मनोज बनैता सिरहा, ३ अषाढ । सिरहा जिल्लाका लाहान नगरपालिका प्रवक्ताले आफ्नो समाजिक सन्जाल फेसबुकमा पोस्ट गरेको बिबादास्पद बयानले सम्पुर्ण नगरपालिका माथी प्रश्न चिन्ह खडा गरेको छ । फेसबुक प्रयोगकर्ता ले समाजिक संजाल तताएको अवस्था रहेको छ । दुई दिन अगाडि लाहान नगरपालिका का प्रवक्ता राज कुमार साहले पोस्ट गरेका थिए कि ‘ समानुपातिक सान्सद […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२ असार। थुनुवा कक्षमै मृत्यु भएका धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको घट्नाबारे स्थलगत अध्ययन समितीले स्थलगत अध्ययन गरी त्यसको प्रतिवेदन सार्वजनिक गरेका छन् । पत्रकार बिपी साहको संयोजकत्वमा अम्बेडकरी तथा बहुजन अध्यता राजकिशोर रजक, दलित अभियानकर्ता पंचु माझी, स्थानीय शिक्षक रामदयाल सदा र दलित अभियानकर्ता मोहन सदा सदस्य रहने गरी निर्माण भएको […]
सिरहा, ३ अषाढ । नेपालमा आरक्षणको लागि अवाज धेरै पहिले देखि नै उठिरहेको भएपनी अन्ततः नेपालको अन्तरिम सम्बिधान २०६३ जारी भएसंगै यसको कार्यन्वयन भएको देखिन्छ । सामाजिक , आर्थिक , शैक्षिक तथा अपाङ्ताका कारण राज्यको मुलधारबाट टाढा रहेको समुदायको राज्यमा पहुच, हकहित र अधिकारको संरक्षण गर्नको लागि ल्याइएको आरक्षणलाई सकारात्मक बिभेदको रूपमा परिभाषित गरिएको छ। […]
मनोज बनैता सप्तरी, २ अषाढ । सप्तरीको बलान बिहुल गाउँपालिका स्थित चन्ही चौकीले सोमबार भारी मात्रामा मदिरा बरामद गरेपनि भोलिपल्टै चेतावनी दिएर छोडेको छ । विषेश सुचनाको आधारमा प्रदेश प्रहरी र चन्ही चौकीका प्रहरी मिलेर एउटा नम्बर प्लेट नभएको ट्र्याक्टर चेकजाँच गर्दा सिमेन्ट, छड, भुजा, च्युरा संगै लुकाएर राखेका भारी मात्रामा मदिरा बरामद गरेका थिए […]