२७ पुष २०८२, सोमबार
12-01-2026 , Mon
×

सिमामा सशस्त्र प्रहरी र स्थानीय बिच झडप

अंगद यादव  नवलपरासी पश्चिम ,२६ जेठ । नेपाल भारतको सिमामा स्थानिय र सशस्त्र प्रहरी बिच झडप हुँदा सशस्त्र प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ । नलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका वडा नं.५ संग जोडिएको बसहिया सिमानामा झडपमा ६ सशस्त्र प्रहरी र ४ स्थानिय घाइते भएका छन् । स्थानिय एक महिलाले भारतबाट मल ल्याउदै गर्दा उक्त […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेठ । भारतबाट घर फर्किने क्रममा जटही सिमामै मृत्यु भएको धनुषाको शहीद नगरपालिकाका बिरेन्द्र यादवको परिवारलाई मलेसियाबाट पनि सहयोग गरेको छ। न्यूजमधेश डट कम र मधेशकर्मी सोलिन्द्र चौधरीको पहलमा नेपाल समाज सहयोग संस्था मलेसियाद्वारा उनको परिवारलाई २५ हजार नगद मृतक यादवको परिवारलाई आईतबार हस्तान्तरण गरिएको छ । नेपाल सहयोगी संस्था मलेसियाबाट […]

न्यूजमधेश डेस्क जनकपुरधाम, २५ जेठ । दलित समुदायको उत्थान, विकास तथा समृद्धिका लागि राष्ट्रिय दलित पत्रकार संघको नेतृत्वमा आधा दर्जन दलित अगुवाहरुले प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई माँगपत्र प्रस्तुत गरेको छ । इतिहासको लामो कालखण्डदेखि नेपालका दलित समुदायमाथि विभिन्न ढङ्गको जातीय विभेद तथा उत्पीडन हुँदै आएको सर्वविदितै छ । सोही […]

न्यूजमधेश सम्बादाता महोत्तरी,२५ जेठ। महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् । “घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२५ जेठ। भारतबाट घर आउने क्रममा जटही सिमामै प्राण त्यागेका धनुषाको शहीद नगरपालिका ९ निवासी बिरेन्द्र यादवको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । अमेरिकामा रहँदै आएका दुई जना नेपालीले यादवको परिवारका लागि तीन लाख रुपैयाँ पठाएका छन् । अमेरिकामा बस्दै आएका भीम कार्की र शंकर पन्तले ती रकम पठाएका हुन् । यी […]

कैलाश दास जनकपुरधाम, २५ जेठ । लकडाउनमा गरीब, विपन्न तथा असहायहरुलाई राहत वितरण गरी निक्कै चर्चा कमाएका समाजसेवी धर्मेन्द्र साहले यस पटक घरभाडा वापतको रकम पनि छुट गरेको छ । रोना भाइरसबाट लड्नका लागि नेपाल सरकारले लगाएको लकडाउनको कारण व्यापार निक्कै घाटामा गएकोले त्यसलाई मध्यनजर गरी लगाएको तीनवटा कोठाबाट आउने भाडा ३२ हजार छुट गरेको […]

जोगिन्द्र मण्डल साउदी ,२५ जेठ ।विश्व भरि छरिएर रहेका मधेशीहरूको छाता संगठन गैर आवासीय मधेशी संघ साउदी अरब शाखाले शनिबार साउदी जुवेलमा फसेका मधेशी कामदारहरूलाई १५ दिनको राहत दोस्रो चरणमा बितरण गरेको छ। उक्त कामदारहरूले बिगत तिन महिना देखि तलब नपाएको र कम्पनीले काममा पनि नलगेको साथै बिरामी पर्दा पनि हेरचाह नगरेको गुनासो समेत गरेका […]

अंगद यादव नवलपरासी पश्चिम ,२४ जेठ। नवलपरासी पश्चिमका प्रदेश सांसद अजय शाही देखि लिएर किसानहरु यतिबेला धान रोपाईमा व्यस्त देखिएका छन् । चलिरहेको धान खेतीको मौसममा किसानहरु धान रोपाईमा व्यस्त भएका छन् । लकडाउनले रोजगार गुमेसंगै भोकमरी पनि हुनेहो कि भन्ने चिन्ताले किसानहरु यसबर्ष झनै धानखेती तर्फ केन्द्रित भएका छन् । लकडाउनमा मल पानी मजदुरको […]