नानीमैया कटवाल सप्तरी, २७ जेठ । घरबारविहीन भएपछि ससुरालीमा आश्रय लिइरहनु भएका राधेश्याम देव बिहानै निन्याउरो अनुहार लिएर साहुको ऋण तिर्न जोरजार गरी रु १०० बटुलेर घरबाट निस्कनुभयो । २५ वर्षीया सुत्केरी श्रीमती मनोरमालाई स्याहार्न अस्पतालमा बस्दा लिएको ऋण रु ३०० खर्च भएको थियो । यसबीचमा तरकारी बेच्नै नपाउँदा खेतमा नै कुहिएछ । “साहुले पैसा […]
मनोज बनैता सिरहा, २७ जेठ । जनता समाजवादी पार्टी निर्माण नहुन्दै फुटको संघारमा हुने भएको छ। जनता समाजवादी का केही नेताहरुको व्यक्तिगत स्वार्थ पुर्ती गर्न जनता समाजवादीका केन्द्रिय समितीका सदस्यहरु जातिय र भौगौलिक रुपमा समावेस नगरिएको ले तिव्र असन्तुस्टी चुलिएको खबर प्राप्त भएको छ । आदिवासी जनजाती,दलित ,महिला र प्रदेस नम्बर २ का प्राय जसो […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेठ ।धनुषाको हंसपुर नगरपालिकाको विभिन्न क्वारेन्टाइनमा स्थानिय युवाहरुले आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्थानिय युवा बलिराम कापरी र दिपेन्द्र कापरीले सोमबार हंसपुर नगरपालिकाको ननुपट्टि क्वारेनटाइनमा, बघचौरा क्वारेनताइनमा र नौवाखोइर क्वारेनटाइनमा रहेका स्वास्थ्यकर्मीहरुको स्वाथ्यको मध्यनजर गरेर तिन वटै क्वारेनटाइनलाई २ सेट पिपीइ ,बुट कभर, हेयर कभर, ग्लबस, फेश शिल्ड, फेस […]
मनोज बनैता, सिरहा, २७ जेठ। जनता समाजवादी पार्टीको संघिय परिषद्को अध्यक्ष डा बाबुराम भट्टराई नै भएको कुरा जसपाका नेता मृगेन्द्र सिंह यादवले बताएका छन । नेता भट्टराईको नाम पार्टीमा नेपालको राजनीतिमा विभिन्न अडकलबाजी भईरहदाँ नेता यादवले संघिय परिषद्को अध्यक्ष वहाँ नै हुने स्पष्ट परेका हुन् । यादवले भने ‘आज उदारता र महानताको अर्को नाम डा.बाबुराम […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेठ। जनकपुरधामका एक दम्पतिले लकडाउनका कारण समस्यामा परेका २ सय ५० परिवारलाई निःशुल्क खाना खुवाएका छन् । जनकपुरधाम उप महानगरपालिका ७ निवासी रामनारायण साह र चन्द्रकला देवीले लकडाउनका कारण समस्यामा परेका विपन्न परिवारलाई खाना खुवाएका हुन् । जनकपुरधामको बिभिन्न ठाउँका विपन्नलाई दुबैले खाना खुवाए । रामजानकी तेली कुट्टीद्वारा जनकपुरधाममा संचालित निःशुल्क भोजन […]
न्यूजमधेश डेस्क जनकपुरधाम, जेठ २६ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको निर्देशक समितिले प्रदेशमा थप चार वटा पिसिआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । निर्देशक समितिको आज सम्पन्न बैठकले पिसिआर मेसिन संचालनमा रहेको जनकपुर, विरगंज र राजविराजको ल्याबमा एउटा –एउटा र रौतटहको गौर अस्पतालमा नयाँ ल्याब सेटअप गर्ने गरि चारवटा पिसिआर […]
रासिन्द्र यादव, सप्तरी, २६ जेठ । लकडाउनमा केही ब्यापारीहरुको मनपरीले गर्दा कालोबजारीको अवस्था कहालीलाग्दो छ। धान रोपने बेला मलखादको कालोबजारीले बलानबिहुल गाउपालिकाका किसान मारमा परेका छन । २१ सय पछत्तर रुपैयाँ ५० पैसा पर्ने मलमा अधिकतम १०० रुपैया लोडअनलोड जोडी लिन सकिने डिएपी मल बलानबिहुल स्थित पसलहरुमा २८ सय देखि ३५ सय सम्म बिक्रीवितरण गर्दैगरेको […]
हरि बाँस्तोला पोखरा,२६ जेठ।प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार खोज्न सकिन्छ भन्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ । प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै सङ्कटमा पर्दै गएको वास्तविकतामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी […]