बिराटनगर , २४ जेठ । भारत नेपाल बीच कालापानी सहित लिपुलेक क्षेत्रमा देखिएको सिमा विवाद पछि नक्शालाई लिएर राजनीतिक रुपमा बिवाद देखिएता पनि जनतामा कुनै बिवाद नहुने कुरा भारत नेपाल सामाजिक संस्कृति मंचका अध्यक्ष राजेश कुमार शर्माले बताउनुभयो । मंचको अध्यक्ष राजेश शर्माले भारत नेपालमा पर्ने करिब ६ हजार नदीनालाले सिमालाई निर्धारण गरेकोले त्यहाँ कुनै […]
मनोज बनैता, सिरहा, २४ जेठ । नेपालमा राष्ट्रवादको नाममा नश्लवादको खेती भईरहेको नेकपा नेता मातृका प्रसाद यादवले बताएका छन । शिर्ष बामपंथी नेता यादवले आफ्नो समाजिक संजालको पेजबाट संसदमा जसपा नेतृ माननीय सरिता गिरी प्रति उग्ररूपमा प्रस्तुत भएकी माननीय गंगा चौधरीलाई अंकित गर्दै एक अर्काको भाषिक र समाजिक अस्तित्व स्विकार गर्न सुझाव समेत दिएका छन […]
न्यूजमधेश डेस्क सप्तरी,२४ जेठ । सप्तरीमा एक जना बालकको शव फेला परेको छ । हत्या गरिएको अवस्थामा बालकको शव शुक्रबार फेला परेको छ । जिल्लाको महदेवा गाउँपालिका वडा नम्बर २ अकवरपुर निवासी सूर्यनाराया यादवका ४ बर्षीय छोरा सुधीरको शव हत्या गरिएको अवस्थामा शव फेला परेको हो । मृतक बालकको अनुहारमा चोट लागेको अवस्थामा घर नजिकैको […]
न्यूजमधेश सम्बादाता सिरहा ,२३ जेठ । कोरोना भाइरस (कोबिड–१९) फैलिन नदिन लकडाउन गरी घरमै बस्न सरकारले अपिल गरिरहँदा कोरोना भगाउने नाममा यतिबेला सिरहाका जलाशय तथा मन्दिरमा महिलाको भीडभाड बढ्दै गएको छ । सिरहाका गाउँगाउँबाट हुलका हुल महिला कमला, बलान नदीलगायतका जिल्लाका प्रमुख नदी तथा मन्दिरमा पूजापाठ गर्न पुग्ने गरेकाले दैनिक भीडभाड बढ्दै गएको हो । […]
शङ्खर पहाडी सर्लाही ,२३ जेठ। चुरेको शिरबाट बग्ने वाग्मती, लखन्देही, कालीञ्जोर र फुलजोर नदी ढुङ्गा, गिट्टी र बालुवाको खानी मानिन्छ । तर पछिल्लो समयमा ती नदीको ढुङ्गा रातारात सङ्कलन गरी आसार पसार हुन थालेपछि पातलिँदै गएको छ । हरेक वर्ष आलोपालो गरेर ठेक्का लाग्ने वाग्मती र फुलजोर खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा जस्ता नदीजन्य पदार्थ निकासी […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,२३ जेठ। महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका पाँच ठाउँलाई केन्द्र बनाइ बिरुवा उत्पादन गरिएको छ । भूक्षय (भूस्खलन) रोक्न, घाँस–दाउराको आपूर्ति गर्न, काठ प्रयोजन र फलपूmल उत्पादनसहितको लक्ष्यसहित विभिन्न […]
सन्तोष बराइली जनकपुरधाम , २३ जेठ । यही जेठ १० गते साँझ भएको नृशंस हत्याको घटनामा भेरी नगरपालिका ४ का नवराज विक, गणेश बुढामगर र चौरजहारी नगरपालिका १ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका ४ का सन्दीप विकले ज्यान गुमाए । घटनाको अनुसन्धान गर्न गृह मन्त्रालयले छानबिन […]
मनोज बनैता, सिरहा, २३ जेठ । सप्तरीको बलानबिहुल गाउँपालिका वडा नम्बर -२ मा बिहीवार स्वास्थ्य चौकी र वडा कार्यालय भवनको संयुक्त रुपमा सिल्यानास भएको छ । चन्ही चौक भन्दा करिब ६ सय मिटर दक्षिण रहेको डिहबार थान नजिक उक्त शिलान्यास कार्यक्रम सम्पन्न गरिएको हो । बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईत र वडा २ का अध्यक्ष […]