२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

पश्चिम रुकुम घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि सिडिओलाई बुझाए ज्ञापनपत्र

न्यूजमधेश सम्बादाता परासी, १५ जेठ । पश्चिम रुकुमको चौरजहारीस्थित सोतीमा जेठ १० गते भएको घटनाको विरोधमा परासीमा कोणसभा गरेपछि प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र समेत बुझाएको छ । जिल्लाका दलित अगुवाहरुले परासीको बुद्धचोकमा आयोजित कोणसभा र प्रजिअलाई बुझाएको ज्ञापनपत्र मार्फत उक्त घटनाको निन्दा गरेका छन् । घटनाको निष्पक्ष छानविन गरी दोषीहरूलाई कानून सम्मत कारबाही गर्न नेपाल […]

मनोज बनैता, सिरहा, १५ जेठ।  सिरहा गोलबजारका सुशिल हार्डवेयर संचालक धनपती महतोले आफू फोहोर राजनीतिको शिकार भएको गुनासो पोखेका छन । गोलबजार -४ मा हार्डवेयर पसलगर्दै आएका महतोले केही उच्छृङ्खल ब्यक्तिबाट आफू पीडित भएको बताएका छन । महतोले पत्रकार भेला गर्दै भने “चरम भ्रष्टाचारमा लिप्त गोलबजार न.पा का मेयरको बिरोध गरेकै कारणले म माथि राजनैतिक […]

राकेश साह देशमा सदियौ देखि परिवर्तनको नाममा कैयौ क्रांति, जनआंदोलन भए। क्षेत्रीय समस्या , जातीय , लैंगिक , भाषिक , छुवाछुत यथा बिभिन्न किसिमका प्रथाहरुलाई अंत गर्नको लागि पनि क्रांतिरआंदोलन भए। हरेक दशकमा एउटा संबिधान बनाए। राणा शासन र राजतंत्रको अंत भयो।प्रजातंत्र, लोकतंत्र हुदै अहिले गणतंत्र आएको छ । यि सबै राजनीतिक परिवर्तन को नाममा […]

मनोज बनैता, लाहान, १५ जेठ । सरकारले कोरोनाको प्रकोप र लकडाउनका कारण यस वर्षको गणतन्त्र दिवस भव्य समारोह र तामझाम नगरी मनाउने निर्णय गरेसंगै सिरहाका लाहान नगरपालिकाले शान्तिपूर्वक वृक्षारोपण कार्यक्रम गरेको छ । नगरपालिकाले नगरविकासको ६५ फिटमा सामाजिक दुरी कायम गरी वृक्षारोपण सुरु गरेको हो | वृक्षारोपणमा नगर प्रमुख मुनि साह सुडी, इलाका प्रहरी कार्यालयका […]

मनोज मोरबैता जनकपुरधाम,१५ जेठ । जनप्रतिनिधिनै भ्रष्टाचारमा लिप्त भएपछि अरुलाई के भन्न सकिन्छनै । अहिले दैनिक कुनै न कुनै जनप्रतिनिधि विभिन्न विषयमा भ्रष्टाचारमा लिप्त भएको समाचारहरु प्रकाशन प्रशारण भई रहेको वेला जनकपुरधाम उप–महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साह पनि पछि पर्न सकेका छैनन् । मिडियाहरुमा ठूल ठूला गप दिने वडाध्यक्ष साहले वडास्तरीय बजेट बाट बन्ने […]

मनोज मोरबैता जनकपुरधाम ,१५ जेठ। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारी अर्कमण्यताका कारण धनुषाको जटही नाकामा एक युवकलाई ज्यान गुमाउनुपरेको बताएका छन् । उनले आफ्नो नागरिकप्रति प्रदेश र स्थानीय तह चिन्तित नदेखिएको आरोप लगाएका छन् । प्रदेश र स्थानीय सरकारको लापर्वाहीका कारण उनको मृत्यु भएको डा. राउतको भनाई छ । ‘कोरोनाको नाममा करोडौं रकम […]

शारदा केसी कपिलवस्तु ,१५ जेठ । जिल्लामा सञ्चालित समावेशी समाजको दर्पण साथ सधैको आवाज सबैको मेरो साथी एफएम ९२.२ मेगाहर्जले पहिलो वर्ष पूरा गरि दोस्रो वर्षमा प्रवेश गर्न सफल भएको छ । व्यवसाहिक रुपमा संचालित मेरो साथी एफ.एम आज जेठ १५ गते देखि पहिलो बर्ष पार गरेर द्रोस्रो बर्षमा प्रवेश गरेको हो । २०७६ साल […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१५ जेठ।कोरोना संक्रमणबाट जोगिन जारी लक डाउनमा आफ्नो घर खोजेका धनुषाका एक युवकलाई मृत्युवरण गर्नुपरेको छ । घर नआउँदै उनको मृत्यु भएको छ । चार महिनाअघि मात्रै रोजगारी गर्न भारतको गुजरात गएका शहीद नगरपालिका वडा नम्बर ९ का युवक आफ्नो घर आउनै लाग्दा जटही सीमामा प्राण त्यागेका छन् । लामो समयदेखि भोकको सामना […]