२५ पुष २०८२, शनिबार
10-01-2026 , Sat
×

एकै परिवारका १८ जना कोरोना संक्रमित निको भइ अस्पतालबाट डिस्चार्ज

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ जेठ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एकै परिवारका १८ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार एकै परिवारका १८ जना कोरोना संक्रमण मुक्त भइ अस्पतालबाट आइतबार राति डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये एक जना गत बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,११ जेठ । देशलाई समृद्ध बनाउन तथा डिप्लोमा इन्जिनियरहरूको हकहित सुरक्षित गर्न डा.सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन डिप्लोमा ईन्जिनियर जनमत संघ ई. मुकेश मैरता नेतृत्वमा २०७ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । भिडियो कन्फरेन्स मार्फत् ई. दीपक कुमार साहको अध्यक्षतामा गत बुधवार विभिन्न जिल्लाका डिप्लोमा ईन्जिनियरहरूसँग बैठक गरी […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,११ जेठ । धनुषा प्रहरीले जिल्लाको बिभिन्न ठाउँबाट भारतबाट ल्याइएका गुटखासहितका बिभिन्न सामग्री नियन्त्रणमा लिई भन्सार कार्यालयमा बुझाएको छ । धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट प्रहरीले भारतबाट नेपाल तर्फ आउदै गरेको ज ७ प ४०६१ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा ४० हजारमूल्य बराबरको राजनिवास १ सय पोका, १० हजार मूल्य बराबरको पान परागको पत्ती […]

मनोज मोरबैता जनकपुरधाम,११ जेठ।मुस्लिम समुदायको महा चाड पर्व ईदका अवसरमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले शुभकामना व्यक्त गरेका छन् । डा राउतले ईद – उल – फितरको शुभकामना दिदै उनले सम्पुर्ण मुस्लिम समुदायको ईच्छा पूरा होस् ।उनिहरुको जिवनमा खुशी आउस र धार्मिकता र सत्यको बाटोमा हिडिरहनु भने व्यक्त गरेका छन् । त्यसैगरी गैर […]

सिरहा, ११ जेठ । बैश्विक महामारी कोभीड -१९ को कारण देश संक्रमणको अवस्थाबाट गुज्रिरहेको बेला राजनैतिक उथलपुथल हुनु सिंगो राष्ट्रको लागि घातक हो । दिन दिनै संक्रमितको संख्या आश्चर्यजनकरुपमा बढ्नुको कारण जनतामा त्रासको माहौल छ । छिमेकी राष्ट्र भारतबाट लुकीछिपी स्वदेश आउनेको संख्या पनि उल्लेख्य छ  यतिबेला राज्य मानवीय स्वास्थप्रती संबेदनसिल नभई लिपुलेकको सिमा विवादमा […]

मनोज बनैता, सप्तरी, ११ जेठ । सप्तरी बलानबिहुल गाउपालिका १ का युवा नेता खेमचन्द्र यादव (शिवराम) द्वारा सिमा क्षेत्रमा दिनरात खटिएका सशस्त्र प्रहरी बललाई के.एन ९५ मास्क प्रदान गरिएको छ । नेता यादवले जिल्लाको सीमावर्ती बलान बिहुल गाउँपालिका ४ बेल्हि स्थित सिमामा खटिएका सशस्त्र प्रहरीलाई मास्क, पन्जा  र सेनीटाइजर लगायतका सुरक्षा सामग्री प्रदान गरेका हुन […]

न्यूजधेश सम्बादाता परासी ,१० जेठ । नवलपरासी(बर्दघाट–सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिका–५ का तत्कालीन वडा सचिव गोविन्द कहारसहित दुई जना लिखतसम्बन्धी कसुर(किर्ते) गरेका अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका छन् । सोही मुद्दाका अर्का प्रतिवादी वडाध्यक्ष ओमप्रकाश गुप्ता भने फरार रहेको जिल्ला अदालतले जनाएको छ । विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि दिने क्रममा मूल प्रमाणपत्र र मूल […]

न्यूजमधेश सम्बादाता चितवन,१० जेठ । सामुदायिक वनमा घाँस काट्ने क्रममा पश्चिम चितवनमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको जानकारीअनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं १३ निवासी १५ वर्षीय सरोज विक रहेका छन् । प्रहरीका अनुसार घाँस काट्न जाँदा विक बाटुली पोखरी सामुदायिक वनमा रुखबाट लडेका थिए । रुखबाट लडेर घाइते विकको […]