२४ पुष २०८२, शुक्रबार
09-01-2026 , Fri
×

पत्रकार बनैतामाथि दुर्व्यावहार गर्ने प्रहरीलाई कारवाहीको माग

सिबेन्द्र रोहिता जनकपुरधाम ,९ जेठ । कोरोना भाइरसको त्रास अहिले विश्वभरनै फैलिरहेको अवस्थामा नेपाल सरकारले यसबाट जोगिनकोलागि देशव्यापी रुपमा लकडाउन गरेको छ । यस अवस्थामापनि आफ्नो ज्यानको पर्वाह नगरी जोखिममा राखेर संचारकर्मी गाउ गाउ गएर रिपोर्टिङ्ग गरेर सुचना प्रभाह गर्नेको लागि दिन रात खटिरहे पत्रकार मनोज बनैतामाथि प्रहरीले दुव्र्यबहार गरेको छ । शुक्रबार पत्रकार बनैताले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,९ जेठ ।धनुषाको कमला नगरपालिका वडा नं.५ भलुवाहाको मुसहर समुदायको ७५ घरपरिवारलाई भोरले राहत वितरण गरेको छ। कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेपछी भलुवाहाका मुसहर समुदायलाई छाक टार्न समस्या भएपछी स्थानीय संचारकर्मी मनोज मोरबैता र सिबेन्द्र रोहिताको पहलमा गैर सरकारी संस्था भोरको सहयोगमा २३ जना गर्वती र सुत्केरी महिलालगाईत ७५ जना […]

सुदीपराज कुशवाहा चीनको वुहान सहरबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) विश्वलाई नै आफ्नो चपेटामा पारिसकेको छ । लगभग पचास लाख मान्छे संक्रमित भएका छन् भने उनाइस लाख भन्दा बढी निको पनि भएको छन् । यो भाइरस बारे अझै अनुसन्धान जारी नै छ । मान्छेमा कसरि सर्छ ? यसका लक्षण के के हुन सक्छ ? यसका दीर्घकालिन […]

न्यूजमधेश सम्बादाता सिरहा ,९ जेठ । सिरहामा राहत विषयमा विवाद हुँदा गोली चलेको छ । नरहा गाउँपालिका वडा नं.१ देविपुरमा राहत विषयमा भएको झडपमा गोली हानेको छ। नरहा गाउँपालिकाकी उपमेयर गुलाब देवि चौधरीका छोरा अरविन्द चौधरीले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । गोली लागेर स्थानीय ५५ वर्षीय अख्तर मण्डल घाइते भएका हुन् । […]

‘इन्जिनिएर सापलाई आज तिते करेलीको अचार र लौकाको तरकारी’ भातको कुकरमा सिटी लगाउन समेत अल्छी लाग्ने मलाई अचार–तरकालीको स्वाद चखाउने ऊ नै त हो । आहा, कस्तो मिठो पकाउँछे घरबेटीकी छोरीले । अचार र तरकालीको कचौरा थोत्रो टेबुलमा राखेपछि मेरा आँखै अगाडि उसले मुख कुचुक्क पार्दै हात नचाई । सेतो दाद आएछ । मैले उसको […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद तथा पूर्वमन्त्री प्रभु साहले नागरिकतासम्बन्धी कानूनी अभाव र अन्योलको अवस्थालाई निकास दिन माग गरेका छन् । आज नेकपा प्रदेश–२ का अध्यक्ष समेत रहेका सांसद साहले कानुनी अभावका कारण लाखौं नेपाली नागरिकता लिनबाट बञ्चित भएर संवैधानिक हकको पहुँचमा पुग्न नसकेको भन्दै यथाशीघ्र प्रक्रिया अगाडि […]

न्यूजमधेश सम्बादाता काठमाण्डू,९ जेठ। कोरोना भाइरस सङ्क्रमण फैलिदै गएको अवस्थामा रोमथाम र नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा आवतजावतमा समेत रोक लगाएको अवस्थामा हिंडेरै साँगामा आइपुगेका भक्तपुरका इँटाभट्टामा काम गर्ने भारतीय मजुदरलाई प्रहरीले फर्काएको छ । काभ्रेपलाञ्चोक र भक्तपुरको सीमानाका साँगाबाट आज बिहान ४ बजे लुकीछिपी हिंडेर आइपुगेका १४५ भारतीय मजदुरलाई सीमा नाकामा सुरक्षार्थ खटिएका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,९जेठ । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको विद्यार्थी संगठन विद्यार्थी जनमत संघले मधेशीलाई अपमानित गरेको भन्दै विरोधको कार्यक्रम बिहिवारदेखि सुरु गरेको छ । कृषि टेलिभिजनले मधेशीलाई अपमानित गर्दै कार्यक्रम सञ्चालन गरेको भन्दै संघले सार्वजनिक गरेको विरोध कार्यक्रमको पहिलो दिन कार्टुन बनाएर विरोध गरेको हो । संघको आह्वानमा बिहिवार कापीमा कृषि टेलिभिजनको कार्टुन बनाइ […]