न्यूजमधेश सम्बादाता रुपन्देही ,१० जेठ । बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराएका दश कोरोना संक्रमित आज निको भएर घर फर्किएका छन् । दुई हप्ता अगाडि कोरोना संक्रमण भएर अस्पतालको आइसोलेशनमा भर्ना भएका कपिलवस्तुका युवाहरु निको भएर घर फर्किएको बुुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा सुुदर्शन थापाले जानकारी दिनुभयो । […]
न्यूजमधेश सम्बादाता लाहन ,१० जेठ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दर जनता माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी मञ्च गठन गरिएको छ। बिधालयका भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी रामबालक यादबको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गएका छन् । समितिको अध्यक्षमा भु.पु विद्यार्थी दिपेन्द्र यादबलाई चयन गरेको […]
न्यूजमधेश सम्बादाता कञ्चनपुर, १० जेठ । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय अशोक धामीको नहरमा डुबेर आज मृत्यु भएको छ । घर नजिकैको महाकाली सिँचाइको नहरमा नुहाउने क्रममा डुबेर धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले जनाएको छ । नुहाउन गएका धामी नहरमा डुबेपछि स्थानीय बासिन्दा र प्रहरीले […]
न्यूजमधेश सम्बादाता झापा ,१० जेठ। जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ५ बाट लागुऔषध ब्राउसुगरसहित दुई जनालाई आज प्रहरीले पक्राउ गरेको छ । शनिबार जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो । पक्राउपर्नेमा विर्तामोड–४ का २८ […]
न्यूजमधेश सम्बादाता महोत्तरी,१० जेठ। इस्लाम धर्मावलम्बीको महान चाड रमदान (रमजान) महिना सकिनै लाग्दा महोत्तरीका बस्तीहरुमा इद–उल–फित्र (बोलीचालीमा इद) को तयारी देखिँदो छ । हिजरी संवत्को रमदान महिनाको दिनभरि कठोर रोजा व्रत बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमै मनाइने इदको तयारीमा देखिएका हुन् । महोत्तरीसहित मिथिला क्षेत्रमा सोमबार इद मनाउने तयारी छ । सरकारले भने […]
मनोज बनैता, सिरहा, १० जेठ । सिरहा लगायत मधेसको अधिकान्स जिल्लामा शुक्रबार वट सावित्री पर्व मनाईएको छ । दिनभरी उपास (व्रत ) बसी मनाईने यस पर्वमा बर बृक्षको पुजाआजा गरिन्छ । लाहान १ कि वर्तालु वर्षा साहको अनुसार पतिको लामो आयु र सन्तान प्राप्तिको निम्ति यो पर्व मनाईदै आएको हो । उनले भनिन “बट सावित्री […]
न्यूजमधेश सम्बादाता सिरहा,१० जेठ।लकडाउनबाट प्रभावित भएका ६४ घरपरिवारलाई जनमत पार्टीले राहत वितरण गरेको छ। खाडी मुलुकमा रहेका जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुको आर्थिक सहयोगमा सिरहाको सुखिपुर नगरपालिका वडा नं.५ लडकनहामा पार्टीका वडासंयोजक राम आशिष ठाकुरको अध्यक्षता अति विपन्न र मुस्लिम समुदायका ६४ घरपरिवारलाई राहत वितरण गरेको छ। राहतमा १५ किलो चावल,१ किलो नुन,तेल,सुवाबिन,आलु,नुहाउने र कपडा […]
मनोज बनैता, सिरहा, १० जेठ । सप्तरीमा थप एक जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भर्खरको संक्रमीत संगै कोभिड १९ का बिरामी जम्मा २ जना भएको खबर छ । बलान बिहुल गा.पा ४ का अनुमानित ३५ वर्षीय एक युवकमा संक्रमणको पुष्टि भएको स्वास्थ मन्त्रालयले जनाएको छ । संक्रमीत युवक भारतको दिल्लीबाट आफ्नो पत्नीका साथ […]