सिरहा, १३ जेठ । देश संघीयतामा गईसकेको अवस्था हो । मुलुकमा गणतन्त्र स्थापित भईसकेको छ । शासन सत्ता र राजनैतिक प्रणाली फेरिसक्यो तर फेरीएन दलितमाथिको बिभेदकारी सोच । दलित हजारौं वर्ष देखि हिन्दु धर्मको कुरितीका शिकार बन्यो र आज पनि अवस्था उस्तै छ । त्यही शुद्रबाट रचीत वाल्मीकि रामायण र व्यासबाट रचित बेद हिन्दु धर्मको […]
मनोज बनैता, सिरहा, १३ जेठ । ६४औं दिन देखि लागातारको लकडाउनमा मजदुर बिपन्न लाई चुल्हो बाल्न समेत अप्ठ्यारो परेको बेला लहानका एक समाजसेबी जोडीले अन्नदान लाई निरन्तरता दिएको छ । हाल सम्म उनीहरूले दुई सय क्विन्टल चामल , एक हजार लिटर खाने तेल लगायतका समग्री बितरण गरिसकेको समाजसेबी महेश चौधरीको दावी छ । निजि तथा […]
मनोज बनैता, सिरहा, १३ जेठ । देशैभर निकै चर्चा कमाएका महेश चौधरी र संगिता कर्माचार्यलाई लाहान २३ मा भव्य स्वागत गरिएको छ । लकडाउनभरी राहत सामग्री वितरण गरिरहने चौधरी र कर्माचार्यलाई लाहान २३ गाढाका प्रमेश्वर साहु गुप्ता र उनकी पत्नी पार्वती देवीले भव्य स्वागत गरेका छन । यी जोडीको कार्यलाई उच्च सम्मान गर्दै खाजा खुवाई […]
न्यूजमधेश सम्बादाता बाँके,१२ जेठ । बाँकेमा एक युवक काेराेनामुक्त भएर घर फर्किएका छन्। खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका-८ का १८ वर्षीय युवक पूर्णरूपमा स्वस्थ भई घर फर्किएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार खजुरास्थित कोरोना विशेष अस्पतालमा उपचारपछि स्वस्थ भएर घर फर्किनेको संख्या अब २२ पुगेको […]
न्यूजमधेश सम्बादाता रुपन्देही,१२ जेठ । प्रदेश नं ५ प्रदेशसभाको आजका लागि बोलाइएको बैठक स्थगन गरिएको छ । विशेष कारण जनाउँदै बैठक मंगलबारका लागि सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ । सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले सूचनामार्फत सोमबार बिहान ११ बजेका लागि निर्धारण गरिएकोे बैठक विशेष कारणवश बस्न नसकिने भएकाले प्रदेशसभा नियमावली २०७४ बमोजिम सभामुखले अर्को बैठक […]
न्यूजमधेश सम्बादाता राजविराज ,१२ जेठ । सप्तरीको बोदेबरसाइन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंहले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित भएर इद मनाउन मुस्लिम समुदायलाई अपिल गर्नुभएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इदउल फित्रको अवसरमा आज न्यूजमधेश संग कुरा गर्दै उहाँले यस वर्ष विश्वभर फैलिएको कोभिड–१९ का कारण यी चाडपर्व खुला र भव्यरुपमा आयोजना गरी मनाउन […]
न्यूजमधेश सम्बादाता महोत्तरी ,१२ जेठ । जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजन रहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो । प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय […]
राकेश मैथिल दोहा कतार ,११ जेठ ।कतारमा कोरोनाका बिरामीहरुले स्वास्थ्य लाभ गर्ने संख्या बढ्दो क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ६५७ जनाले स्वास्थ्य लाभ गरेका छन । यस सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या ९ हजार १ सय ७० पुगेको छ । आज जारी तथ्याङ्क अनुसार ३ […]