श्यामसुन्दर यादव राजविराज, ९ जेठ । कोरोना भाइरसबाट जोगिन जारी लकडाउनका कारण विपन्न परिवारहरुलाई जिवन धान्न समस्या भईरहेको भन्दै जनमत पार्टीद्वारा विहीबार बोदे बर्साइन नगरपालिकाको ध्यानाकर्षण गराईएको छ । विपन्न, अति विपन्न एवम् मध्यमवर्गीय सर्वसाधारणको जनजिवन कष्टकर बन्न पुगेको भन्दै दोस्रो चरणको राहत व्यवस्था गर्न पार्टीले माग गरेका हुन् । पार्टीको नगर समितिद्वारा नगरपालिकाका प्रमुख […]
सिरहा, ९ जेठ । कोभीड -१९ ले गर्दा विश्व नै त्राहिमान अवस्थामा छन र हाम्रो देश नेपालमा सिमीत स्रोत साधन रहेकोले माहामारी सङ लडन ह्म्मे हम्मे परिरहेको अवस्था सर्वविदित छन।यस्तोबेलामा रास्ट्रका प्रत्येक नागरिकले उच्च सतर्कता अपनाउनु पर्ने ठाउमा गैर जिम्मेवार तरिकाले बिना चेक जाच लुकिछिपि खेतालो बाटो प्रयोग गरि गाउपस्ने क्रम नरोकिनु दुर्भाग्यपूर्ण एव मृत्युजन्य […]
मनोज बनैता, सिरहा, ८ जेठ । सरकार द्वारा जारी महिनौं देखिको लकडाउनका कारण दैनिक मजदुरी गरि खाने लगायत मध्यम वर्गीयले समेत सास्ती भोग्नुपरेको छ । खासगरी दैनिक ज्यालादारीमा काम गर्नेहरु लाई दिन दिनै भोकमरी को चिन्ताले सताईरहेको अवस्था छ। लाहानका स्थानिय सरकारले राहतको पहिलो चरणको खाद्यान्न बितरण सकेको दावी गरेका छन भने दोस्रो चरण को […]
मनोज बनैता, सिरहा, ८ जेठ। कृषि टेलिभिजनमा मधेसी समुदायलाई हेप्ने गरि संचालन हुँदै आएको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रम विरुद्ध पत्रकार विपी साहले नेपाल प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन । नेपालमा ख्याति कमाएका ‘हुलाकी न्युज डट कम’ का संचालक विपी साहका अनुसार कृषि टेलिभिजन द्वारा प्रसारित उक्त कार्यक्रममा मधेसी समुदायको भाषा, भेषभुषा, लवज, शारीरिक रंग, […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,८ जेष्ठ ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन विद्यार्थी जनमत संघले मधेशी समुदायमाथि कृषि टेलिभिजनले कोरोना गफगाफ भन्ने कार्यक्रम मार्फत व्यंगय प्रहार गर्दै हेपाहा प्रवृत्ति देखाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । संघले त्यो अक्षम्य र असहनीय दुवै देखिएको जनाएको छ । मधेशी समुदायलाई हेपेको भन्दै संघले बिरोध कार्यक्रम घोषणा गरेको छ […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,६ जेठ। विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि जनकपुरधाम उपमहानगरपालिकाले थप ५० बेडको क्वारेनटाइन मंगलबारदेखि संचालनमा ल्याइएको छ ।जनकपुरधाम उपमहानगरपालिका -४ स्थित रहेको गोपाल धर्मशालामा थप ५० बेडको क्वारेन्टाइन संचालनमा ल्याइएको हो । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले भने यस अघि स्वस्तिक नर्सिङ्ग होममा २५ बेडको क्वारेनटाइन संचालन गर्दै आइरहेको […]
मनोज बनैता, सिरहा, ५ जेठ । यसो त गरिबीको कारण दिनहुँजसो हजारौं ले ज्यान गुमाउने गरेको सुन्न पाईन्छ तर नेपालमा यस्तो भनेको नौलो जस्तो लाग्छ । तर, यो यथार्थ घटना हो लाहानको जहाँ छिमेकी देश भारतको राजस्थानबाट एक दम्पती आफ्नो काखे बच्चाको साथ आउछन् । श्रीमान हैदर अली र उनको श्रीमति सडकमा आफ्नो कला देखाएर […]
फुर्पा तामाङ सन् २०१९ को डिसेम्बरमा चीनको वुहानमा देखा परेको कोरोनाभाइरस (कोभिड-१९) महामारी फैलिंदै गर्दा शुरुआतमा नेपालमा खासै ध्यान दिइएन। जब यूरोपका मुलुक, अमेरिका जस्ता विकसित देशहरुमा दैनिक संक्रमित र मृत्युदर बढ्न थाल्यो, तब मात्र नेपाल सरकार र जनता थोरै सचेत हुन थाले। यद्यपि वेलैमा अवश्यक सतर्कता अपनाइएन। जब विदेशबाट फर्केका एक नेपालीमा संक्रमण देखा […]